वैशाख २४ २०८३, बिहीबार

समाचार

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    जनकपुर, ४ माघ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई [...]

माघ ४ गते, २०७८ १४:१० मा प्रकाशित

तेस्रोलिङ्गीको गुनासो : सम्मानजनकरूपमा बाँच्न पाउनुपर्छ

       झापा, ४ माघ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय (तेस्रोलिङ्गी) का अगुवा अधिकारकर्मीहरूले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनकरूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारको ध्यानकर्षण गराएका छन् ।        बिर्तामोडमा सोमबार संवाद समूहले संयोजन गरेको छलफलमा सहभागी उनीहरूले यौनिक तथा [...]

माघ ४ गते, २०७८ १४:०६ मा प्रकाशित

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

      काठमाडौँ, ४ माघ   विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, [...]

माघ ४ गते, २०७८ १३:५० मा प्रकाशित

सत्तारूढ दलको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल

            काठमाडौँ, ४ माघ सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।         सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित [...]

माघ ४ गते, २०७८ १३:३३ मा प्रकाशित

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा

          गण्डकी, ४ माघ ९रासस०ः “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी ।    तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।।    सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् ।    हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।”        कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको [...]

माघ ४ गते, २०७८ १३:१६ मा प्रकाशित

मन्त्री आलेको सचिवालयका थप दुई जनामा देखियो कोरोना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणमा [...]

माघ ४ गते, २०७८ ११:५८ मा प्रकाशित

कोरोना संक्रमण रोकथाममा कसरी काम गर्दैछ कर्णाली सरकार?

कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको ७७ दिन भइसकेको छ। अहिलेसम्म मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित तीन जना मात्र सदस्य छन्। सत्तारुढ दलबीचको असहमति, दलहरुका महाधिवेशन लगायतका कारणले पूर्णता नपाएको कर्णाली प्रदेशको नयाँ सरकारलाई तेस्रो चरणको कोभिड प्रतिकार्यका लागि खट्नुपर्ने बेला आइसकेको छ। अघिल्ला [...]

माघ ४ गते, २०७८ ११:१८ मा प्रकाशित

नाम र राजधानी तोकेपछि मधेस प्रदेशमा आज सार्वजनिक बिदा

प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो। सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको थियो। सोही खुसीयालीमा प्रदेश सरकारले माघ ४ [...]

माघ ४ गते, २०७८ ११:०४ मा प्रकाशित

लागू अाैषध ब्राउन सुगर सहित वडाध्यक्ष प्रक्राउ

बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष लागु औषध ब्राउन सुगर सहित रंगेहात पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष राम शरण थारुलाई ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको [...]

माघ ३ गते, २०७८ २१:५० मा प्रकाशित