कर्णाली, ११ वैशाख मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको[...]
विराटनगर, ८ वैशाख वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा [...]
वैशाख ८ गते, २०७९ १४:१८ मा प्रकाशित
तुलसीपुर, ७ वैशाख दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ । गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक [...]
वैशाख ७ गते, २०७९ ११:४३ मा प्रकाशित
गण्डकी, ६ वैशाखपोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनुभएको थियो । पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी [...]
वैशाख ६ गते, २०७९ १०:४८ मा प्रकाशित
चितवन, २५ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्वास्थ्य र शिक्षा [...]
चैत २५ गते, २०७८ १७:५८ मा प्रकाशित
चितवन, २५ चैत भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा [...]
चैत २५ गते, २०७८ ०८:५६ मा प्रकाशित
संघीय सांसद तथा नेपाली काँग्रेसका केन्द्रिय सह महामन्त्री किशोर सिंह राठौरले विद्यार्थीहरुलाई अध्ययनमा लगनशील बन्दै कठोर अनुशासन पालन गर्न अनुरोध गरेका छन् । कोहलपुरमा रहेको त्रिभुवन नमूना मा.वि.मा विद्यार्थीहरुमाझ उनले अनुशासनलाई आत्मसाथ गरेको खण्डमा विद्यार्थीमा लगनशीलता सँगै व्यक्तित्व विकास हुने [...]
चैत २ गते, २०७८ १५:५८ मा प्रकाशित
राँझा, २३ फागुन बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेवासीले माग गरेका छन् । प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवीलगायत सम्पूर्ण सरोकारवाला निकायका प्रतिनिधिले सर्वपक्षीय भेला गरी प्रदेशस्तरीय [...]
फागुन २३ गते, २०७८ १०:४६ मा प्रकाशित
काभ्रेपलाञ्चोक, २० फागुन बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताउनुभएको छ । उहाँले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा [...]
फागुन २० गते, २०७८ १०:४२ मा प्रकाशित
काठमाडौँ, १९ फागुन राजनीतिक र कोरोना सङ्क्रमणका बीचमा पनि प्रत्यायोजित विधानका सम्बन्धमा मन्त्रालय र मातहतका निकायलाई अवगत गराउन, स्पष्ट पार्न, जागरुक र सचेत तुल्याउन सफल भएको दाबी गरिएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको चार वर्षे कार्यकालको बुधबारको समीक्षा [...]
फागुन १९ गते, २०७८ ०९:५० मा प्रकाशित