वैशाख २९ २०८२, सोमबार

राजनीति

केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

सौराहा, मंसिर १४ नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।  ओलीले १८०८ सय  मत ल्याएका छन् भने भीम रावलले  २२३ सय मत [...]

मंसिर १४ गते, २०७८ १५:५७ मा प्रकाशित

लिङ्देनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔं, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा

काठमाडौं, मंसिर १३ एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै राप्रपा अध्यक्ष कमल थापाले पद नछोड्ने मानसिकता आफूमा नरहेको भन्दै केही अधुरा काम पूरा गर्न आफूलाई छोडिदिन अनुरोध गरेका छन्।  उनले अहिले नयाँ पुस्ताले युवा र उमेरको कुरा गरेको भन्दै [...]

मंसिर १४ गते, २०७८ १५:४९ मा प्रकाशित

‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक

       काठमाडौँ, १४ मङ्सिर  नेपाली काँग्रेस नेता लोकेश ढकालद्वारा लिखित‘नेपाली राजनीति ः राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको सहभागिता बढेका बेला राजनीतिमा आउन चाहने [...]

मंसिर १४ गते, २०७८ १४:५४ मा प्रकाशित

एमाले महाधिवेशन ः मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

         चितवन, १४ मङ्सिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ ।        महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । [...]

मंसिर १४ गते, २०७८ १२:०३ मा प्रकाशित

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

         काठमाडौँ, १४ मङ्सिरउपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।        चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा [...]

मंसिर १४ गते, २०७८ १०:०० मा प्रकाशित

     मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै   

    कर्णाली, १४ मङ्सिर   कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।        प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर [...]

मंसिर १४ गते, २०७८ ०९:५४ मा प्रकाशित

कांग्रेस महाधिवेशन : भक्तपुरको सभापतिमा थापा निर्वाचित

    भादगाउँ, १४ मङ्सिर नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित हुनुभएको छ । थापा यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी [...]

मंसिर १४ गते, २०७८ ०९:४८ मा प्रकाशित

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

        गलकोट, १४ मङ्सिर   नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी हुनुभएको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।        केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम [...]

मंसिर १४ गते, २०७८ ०९:४५ मा प्रकाशित

     प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना   

काठमाडौँ, १४ मङ्सिर     प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।        सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही [...]

मंसिर १४ गते, २०७८ ०९:३९ मा प्रकाशित