वैशाख २९ २०८२, सोमबार

राजनीति

लिङ्देनपक्षसँग नाम जोडेर कु-प्रचार गरेकोमा कडा आपत्ति

काठमाडौ / राप्रपा पार्टीको महाधिवेशन अन्तर्गत भएको निर्वाचन तालिका अनुसार उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ताको काम सकेको छ । पूर्वमन्त्री समेत रहेको बरिष्ठ नेता बिक्रम पाण्डेको नाम जोडेर लिङ्देनको प्यानललाई समर्थन भएको भनेर कुप्रचार गरेकोमा कडा आपत्ती जनाएको छ। काठमाडौ राप्रपा [...]

मंसिर १७ गते, २०७८ १९:१६ मा प्रकाशित

गणतन्त्रवादी रेखा थापालाई बोक्दै राजेन्द्र लिङ्देन प्यानल (भिडियाे सहित)

काठमाडौ / राप्रपाको एकता महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ताको काम सकिएको छ। राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेको रेखा थापाले आफु गणतन्त्रको पक्षमा रहेको बताएकी छिन । एक टेलिभिजनको अन्तर्वार्तामा पत्रकारले तपाई राजतन्त्र कि गणतन्त्र बन्ने पश्नमा रेखा [...]

मंसिर १७ गते, २०७८ १७:०१ मा प्रकाशित

विवादका कारण कार्यतालिका प्रभावित

      काठमाडौँ, १७ मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन ।        यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो । महाधिवेशनमा १९९ सदस्यीय नयाँ [...]

मंसिर १७ गते, २०७८ १३:२३ मा प्रकाशित

     सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी   

काठमाडौँ,    सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन ।सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि [...]

मंसिर १७ गते, २०७८ १३:१६ मा प्रकाशित

राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड

लुम्बिनी, १६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ ।          राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, [...]

मंसिर १६ गते, २०७८ १६:४३ मा प्रकाशित

सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी

         काठमाडौँ, १६ मङ्सिरप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।          प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख [...]

मंसिर १६ गते, २०७८ १४:५१ मा प्रकाशित

कांग्रेस महाधिवेशन : सुदूरपश्चिममा प्रदेश नेतृत्वका लागि आकांशी धेरै

महेन्द्रनगर, १६ मङ्सिरनेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।        कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा [...]

मंसिर १६ गते, २०७८ १४:०३ मा प्रकाशित

राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

काठमाडौँ, १६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै [...]

मंसिर १६ गते, २०७८ ११:३० मा प्रकाशित

कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

     काठमाडौँ, १६ मङ्सिर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।         प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश [...]

मंसिर १६ गते, २०७८ ११:१३ मा प्रकाशित