जनकपुर, ४ माघ जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र[...]
काठमाडौँ, ४ माघ सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित [...]
माघ ४ गते, २०७८ १३:३३ मा प्रकाशित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणमा [...]
माघ ४ गते, २०७८ ११:५८ मा प्रकाशित
कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको ७७ दिन भइसकेको छ। अहिलेसम्म मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित तीन जना मात्र सदस्य छन्। सत्तारुढ दलबीचको असहमति, दलहरुका महाधिवेशन लगायतका कारणले पूर्णता नपाएको कर्णाली प्रदेशको नयाँ सरकारलाई तेस्रो चरणको कोभिड प्रतिकार्यका लागि खट्नुपर्ने बेला आइसकेको छ। अघिल्ला [...]
माघ ४ गते, २०७८ ११:१८ मा प्रकाशित
प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो। सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको थियो। सोही खुसीयालीमा प्रदेश सरकारले माघ ४ [...]
माघ ४ गते, २०७८ ११:०४ मा प्रकाशित
काठमाडौँ, ३ माघसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ । जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूचना र प्रविधिको युगमा दूरसञ्चार जस्तो [...]
माघ ३ गते, २०७८ १६:०९ मा प्रकाशित
काठमाडौँ, २ माघ सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा [...]
माघ २ गते, २०७८ १७:३१ मा प्रकाशित
काठमाडौँ, २ माघ नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, [...]
माघ २ गते, २०७८ १७:१३ मा प्रकाशित
काठमाडौँ, २ माघ राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो संघीय संसदको महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम [...]
माघ २ गते, २०७८ १३:१२ मा प्रकाशित
काठमाडौँ, २ माघ गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उहाँले तीनै तहका सहकारको समन्वय र सहकार्यले मात्रै [...]
माघ २ गते, २०७८ १२:५० मा प्रकाशित