काठमाडौं, २२ माघ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। नगर प्रमुख शाहसहित ३ वडा अध्यक्षसमेत कांग्रेसमा प्रवेश गरेका छन् । उहाँसहित एक हजार बढी कार्यकर्ता पनि[...]
रूसी राष्ट्रपति भ्लादमिर पुटिन छिमेकी चीनको राजधानी बेइजिङ पुगेका छन्। सिसिटिभीका अनुसार आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन पुटिन केहीबेरअघि बेइजिङ पुगेका हुन्। यो पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो। बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी [...]
माघ २१ गते, २०७८ १८:२२ मा प्रकाशित
काठमाडौँ, २१ माघ राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ । प्रदेश नं १ र मधेस प्रदेशका सार्वजनिक निकायमा आयोगले गरेको अनुगमनका क्रममा अधिकांश कार्यालयले सूचना अधिकारी नतोकेको र शत्प्रतिशतले स्वतः प्रकाशन नगरेको पाइएको जनाउँदै सूचनाको [...]
माघ २१ गते, २०७८ १७:३२ मा प्रकाशित
काठमाडौँ, २१ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली ः राष्ट्रियसभा विशेष’ पुस्तकको [...]
माघ २१ गते, २०७८ १७:०४ मा प्रकाशित
काठमाडौँ, २१ माघ प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम [...]
माघ २१ गते, २०७८ १६:३७ मा प्रकाशित
काठमाडौँ, २० माघ नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन् । नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न [...]
माघ २० गते, २०७८ १६:२१ मा प्रकाशित
२० माघ, काठमाडौं अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक रुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी [...]
माघ २० गते, २०७८ १२:१७ मा प्रकाशित
सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ। यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व(पश्चिम जाने आउने लामो दूरीका गाडी [...]
माघ २० गते, २०७८ १२:०९ मा प्रकाशित
बागलुङ, २० माघ लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय [...]
माघ २० गते, २०७८ ११:३४ मा प्रकाशित
काठमाडौँ, २० माघ गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ । उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग [...]
माघ २० गते, २०७८ ११:२६ मा प्रकाशित