वैशाख १९ २०८२, शुक्रबार

राजनीति

बांकेका युवा नेता सुवेदीले छाडे राप्रपा

राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएकाे छ । राप्रपा निवर्तमान अध्यक्ष थापाले राप्रपाबाट अलग भएकाे घाेषणा गरेसँगै पार्टीकाे संगठानिक संरचनाहरूमा समेत असर देखिन थालेकाे छ । राप्रपा [...]

माघ २६ गते, २०७८ १५:५४ मा प्रकाशित

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

        काठमाडौँ, २६ माघगृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।         गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका [...]

माघ २६ गते, २०७८ १३:५० मा प्रकाशित

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ। माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ [...]

माघ २६ गते, २०७८ १३:३५ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो ।  आयोगका [...]

माघ २६ गते, २०७८ १३:२६ मा प्रकाशित

खुमलटारमा प्रचण्ड र नेपालबीच छलफल, कर्णालीका नेताहरु पनि सहभागी

काठमाडौं सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । बुधबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भइरहेको उक्त छलफलमा कर्णाली प्रदेशका नेताहरु र सरकारका मुख्यमन्त्रीसहितका केही सांसदहरु पनि सहभागी रहेका [...]

माघ २६ गते, २०७८ १३:१५ मा प्रकाशित

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

     ‘    काठमाडौँ, २६ माघ    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।        प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन [...]

माघ २६ गते, २०७८ १२:४८ मा प्रकाशित

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो दलित समुदाय

        जनकपुर, २६ माघ:   सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मधेस प्रदेशमा दलित समुदायले आफ्नो प्रतिनिधित्व बढाउन चुनाव केन्द्रित बहस र छलफल थालेको छ । दलित समुदाय अबको निर्वाचनमा आफ्नो समुदायका व्यक्तिलाई उम्मेदवार बनाउन र जिताउने योजनामा जुटेको हो ।        आगामी [...]

माघ २६ गते, २०७८ ०९:३८ मा प्रकाशित

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

           कर्णाली, २६ माघ:   नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो ।        यसअघिका सचेतक हिमबहादुर शाही [...]

माघ २६ गते, २०७८ ०९:३४ मा प्रकाशित

विराटनगर–१८ क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

२५ माघ, काठमाडौं सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो । [...]

माघ २५ गते, २०७८ १७:५८ मा प्रकाशित