काठमाडौँ, १३ फागुन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री[...]
धनगढी, १३ फागुन : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण [...]
फागुन १३ गते, २०७८ ०८:१६ मा प्रकाशित
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डसँगै भेट गरेका हुन् [...]
फागुन १२ गते, २०७८ १८:३६ मा प्रकाशित
भक्तपुर/ कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले जिल्ला कार्यसमिति धमाधम गठन गर्न थालेको छ । राप्रपा नेपाल समर्थित कार्यकताहरुको आज सम्पन्न भेलाले राप्रपा नेपालको भक्तपुर जिल्ला कार्यसमिति गठन गरेको छ । माधव खत्रीको अध्यक्षतामा गठित भक्तपुर जिल्ला कार्य समिति ४३ [...]
फागुन १२ गते, २०७८ १७:०३ मा प्रकाशित
राप्रपा नेपालको केन्द्रिय सदस्यमा चयन भएका कोहलपुर निवासी युवा नेता श्रीधर सुवेदीलाई गृह नगरमा स्वागत तथा सम्मान गरिएको छ । सुवेदीका शुभेच्छुक तथा शुभ चिन्तकहरुले राप्रपा नेपालको केन्द्रिय सदस्यको जिम्मेवारी लिएर गृहनगर फर्केका युवा नेता सुवेदीलाई सफल कार्यकालको शुभकामना सहित [...]
फागुन १२ गते, २०७८ १६:५९ मा प्रकाशित
प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ। छलफलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट संसदीय दलका उपनेता [...]
फागुन १२ गते, २०७८ १६:२९ मा प्रकाशित
राजेन्द्र लिंग्देल नेतृत्वको राप्रपा कोहलपुरमा पहिरो नै गएको छ । कोहलपुर नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका जिल्ला सदस्य सहित वडा कार्यसमितिका १० पदाधिकारीहरुले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । विहिवार सामाजिक सञ्जालमार्फत राप्रपा बाँके जिल्ला सदस्य तथा ट्रेड युनियन महासंघ नेपाल [...]
फागुन १२ गते, २०७८ १६:२५ मा प्रकाशित
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शन गरिरहेका युवाहरूको कुनै दोष नभएको बताएका छन्। उनले ती युवाहरूको दोष नभई द्वैध चरित्र भएका नेताहरू दोषी भएको बताएका हुन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्,‘सडकमा एमसिसीको विरोध गरिरहेका युवाको कुनै [...]
फागुन १२ गते, २०७८ १४:३५ मा प्रकाशित
सत्ता साझेदार दलका नेता झलनाथ खनालले अहिलेकै अवस्थामा एमसिसी पास नहुने बताए। उनले गठबन्धनको भविश्यबारे यकिनसाथ भन्न नसकिने जानकारी दिए। एमसिसीबारे छलफल हुने भनिएको संसद बैठक अचानक स्थगित भएपछि संसदबाहिर पत्रकारसँग प्रतिक्रिया दिँदै नेता खनालले मुलुकको स्वतन्त्रताको पक्षमा हुनेहरुले एमसिसीको समर्थन [...]
फागुन १२ गते, २०७८ १४:२८ मा प्रकाशित
बिहीबार बानेश्वरमा एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो। त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग [...]
फागुन १२ गते, २०७८ १४:१८ मा प्रकाशित