वैशाख ८ २०८२, सोमबार

राजनीति

प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा

     कर्णाली, २३ फागुन  कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् । अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खेतको सञ्चालनमा पूर्वव्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी कर्णाली [...]

फागुन २३ गते, २०७८ १०:१७ मा प्रकाशित

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

           काठमाडौँ, २२ फागुन   राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।         प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो [...]

फागुन २२ गते, २०७८ १७:४९ मा प्रकाशित

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

काठमाडौँ,  धानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति [...]

फागुन २२ गते, २०७८ १६:३५ मा प्रकाशित

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार

मोरङ, २२ फागुन  नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताउनुभएको छ ।        विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका गच्छदारले [...]

फागुन २२ गते, २०७८ १६:१७ मा प्रकाशित

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि र यथास्थितिमा पास गरिएकाे एमसिसिको विरुद्धमा विरोध प्रदर्शन गर्ने – राप्रपा नेपाल काेहलपुर नगर

काेहलपुर / बाँकेको कोहलपुर नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपाल को नगर कार्यसमितीको पहिलो बैंठक नगर कार्यालय काेहलपुर गोलपार्कमा सम्पन्न भएको छ । बैंठकमा राप्रपा नेपालका केन्द्रिय सह महामन्त्री हिक्मत बहादुर ढकाल, केन्द्रिय सदस्य खेमराज गौतम ,श्रीधर सुवेदी , लक्ष्मी [...]

फागुन २२ गते, २०७८ १६:०७ मा प्रकाशित

७० वर्षको इतिहासमा किन पाँच वर्ष सरकार चल्न सकेन, मन्थन गरौं : शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालसम्म पाँच वर्ष एउटा स्थायी सरकार किन चलेन भन्ने प्रश्नको मन्थन हुनुपर्ने बताएका छन्। उनले नयाँ ढंगले सोच्ने र मन्थन गर्न नसकिए सरकार अस्थिर हुने तथा त्यसको असर नागरिकले दु:ख पाउँदै जाने बताए। निजामती कर्मचारी युनियनको [...]

फागुन २२ गते, २०७८ ०८:१३ मा प्रकाशित

महोत्तरी कांग्रेस सभापतिमा यादव

महोत्तरी, २२ फागुननेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।        विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त [...]

फागुन २२ गते, २०७८ ०७:५५ मा प्रकाशित

‘जनताको भरोसालाई टुट्न दिने छैन

   ’       दमौली, २२ फागुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिनुभएको छ । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले नेवार समुदायको [...]

फागुन २२ गते, २०७८ ०७:५५ मा प्रकाशित

राष्ट्रियसभामा निर्वाचित भएर आएका १९ सांसदको शपथ ग्रहण हुँदै

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज ११ बजे हुने भएको छ। संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे [...]

फागुन २१ गते, २०७८ ११:२३ मा प्रकाशित