वैशाख ८ २०८२, सोमबार

राजनीति

मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

कास्की,२४ चैतगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ ।        प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा [...]

चैत २४ गते, २०७८ १६:५६ मा प्रकाशित

पचल झरनामा वडा नं ९ काे अध्यक्षमा शाहीले गरे उम्मेदवारी घाेषणा

कालिकोट आसन्न स्थानीय तहको निर्वाचनमा पचल झरना गाउँपालिका वडा -९ को वडा अध्यक्षमा युवा नेता देवेन्द्र शाहिले नेपाली काग्रेसबाट उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय शाहिले अहिलेकाे राजनीतिमा युवाले नेतृत्व लिन पर्ने, देश विकास अनि परिवर्तन [...]

चैत २३ गते, २०७८ २०:२७ मा प्रकाशित

नेपाल आर्थिक लकडाउनको अवस्थामा पुगेको हो त ?

काठमाडौँ, २३ चैत । बढ्दो आयात तर शुन्यसरह रहेको निर्यातका कारण पछिल्लो समय नेपाली अर्थतन्त्र संकटमा पर्दै गएको छ । नेपालको अर्थतन्त्र उत्पादनमुखी भन्दा बढी आयातमुखी भएका कारण डलर संचिति घट्दै गएको छ । रसिया र युक्रेन युद्धका कारण महँगीएको [...]

चैत २३ गते, २०७८ १५:३९ मा प्रकाशित

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

बलेवा, २३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै [...]

चैत २३ गते, २०७८ १५:१७ मा प्रकाशित

एमसीसी परियोजनाका काम सुरु हुन अझै डेढ वर्ष लाग्ने

काठमाडौँ, २३ चैत । अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत पूर्वाधारहरू निर्माणको काम सुरु हुन अझै करिब डेढ वर्ष लाग्ने उक्त सम्झौता कार्यान्वयनमा संलग्न निकायका अधिकारीहरूले बताएका छन्। विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि ६० अर्ब रुपियाँ [...]

चैत २३ गते, २०७८ १४:२२ मा प्रकाशित

पालुङ्गटार नगरपालिकाको मेयरमा जसपाबाट प्रेम गुरुङ

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी प्रस्तुत गर्न थालेका छन्। गठबन्धन भयो भने पालुङ्गटार [...]

चैत २३ गते, २०७८ १२:१८ मा प्रकाशित

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २३ चैत। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मंगलबार १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख [...]

चैत २३ गते, २०७८ १०:२४ मा प्रकाशित

कांग्रेसीहरुबीच कुटाकुट

काठमाडौँ, २३ चैत । धादिङमा स्थानीय चुनावको टिकटको विषयमा नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएको छ ।  धादिङको खनियावास गाउँपालिकामा दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ [...]

चैत २३ गते, २०७८ १०:१८ मा प्रकाशित

सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन ः नेता श्रेष्ठ

गोरखा, २२ चैत नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले [...]

चैत २२ गते, २०७८ २२:१७ मा प्रकाशित