असार २० २०८१, बुधवार

राजनीति

सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै अर्थ छैन ।” पनौती [...]

माघ २६ गते, २०७६ ०८:४१ मा प्रकाशित

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

माघ २४ गते, २०७६ १७:०० मा प्रकाशित

यसरी हुदैछ एउटा विरासदको अन्त्य : भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध भ्रष्टाचारको मुद्दा

भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्। बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड बिगो दावी गर्दै भ्रष्टाचारका दुई [...]

माघ २३ गते, २०७६ १५:१४ मा प्रकाशित

बेलायती राजदूत र प्रचण्डको भेट

काठमाडौं : नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन्। अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको [...]

माघ २३ गते, २०७६ १५:०८ मा प्रकाशित

गच्छदारको मुद्दालाई लिएर नेपाली कांग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध

पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो। उसले [...]

माघ २३ गते, २०७६ १४:०८ मा प्रकाशित

यसरी जोगीए विष्णुप्रसाद पौडेल !

काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा जोडिएको एउटा नाम हो विष्णुप्रसाद पौडेल। सत्तारुढ नेकपाका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेल यसअघिका अर्थमन्त्री पनि हुन्। पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग [...]

माघ २३ गते, २०७६ १०:४४ मा प्रकाशित

सरकार पूर्णरुपमा विफल : राप्रपा

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न प्रथम निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले राज्य सञ्चालनको निमित्त स्पष्ट बहुमत प्रदान गरे । दुई दशकभन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ [...]

माघ १७ गते, २०७६ १७:४२ मा प्रकाशित

सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित

१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए [...]

माघ १२ गते, २०७६ १५:५२ मा प्रकाशित

के सहमति भयो तीन नेता बीच ?

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा छलफल गरेका छन्। आज बिहान भएको छलफलमा मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा [...]

माघ ११ गते, २०७६ १८:४३ मा प्रकाशित