काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन् ।[...]
काठमाडौँ । संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल २६ बैठक बसेका थिए । गत पुस ४ गतेदेखि शुरु भएको अधिवेशनले [...]
चैत २५ गते, २०७६ १६:३७ मा प्रकाशित
काठमाडाैं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता नेपालका लागि थप चुनौतिपूर्ण हुने बताएका छन्। प्रधानमन्त्री ओलीले आउने केही साता साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताए । ‘आउने २ साता हाम्रा लागि [...]
चैत २५ गते, २०७६ १२:०७ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन [...]
चैत २५ गते, २०७६ ११:२९ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्।सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र [...]
चैत २५ गते, २०७६ ११:०४ मा प्रकाशित
जनकपुर । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका प्रदेश नं २ सरकारद्धारा स्थापित कोषमा नेपाली कंग्रेसले ४० लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएको छ । कांग्रेसका प्रदेश नम्बर २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फ बाट नेपाली कांग्रेस जिल्ला कार्य समिति [...]
चैत २४ गते, २०७६ १४:२६ मा प्रकाशित
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले [...]
चैत २४ गते, २०७६ ११:३७ मा प्रकाशित
काठमाडौं । काठमाडौं माहानगरपालिकाले विपन्न, असाहय र दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुको लागत संकलनको कामलाई जति सक्दो छिटो सक्ने गरी अघि बढाउने भएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको संन्त्राससँगै गरिएको लकडाउनपछि काठमाडौँ महानगर भित्र वसोवास गर्ने विपन्न, असाहय र दैनिक [...]
चैत १६ गते, २०७६ १५:४२ मा प्रकाशित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई केही सुझाव दिएका छन् ।
चैत १६ गते, २०७६ १२:३२ मा प्रकाशित
काठमाडौं । आइतबार मन्त्रिपरिषदको बैठक बस्दै छ । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान [...]
चैत १६ गते, २०७६ ११:१९ मा प्रकाशित