वैशाख २२ २०८३, मंगलबार

राजनीति

आजै साँझ ७ बजे फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक

काठमाडौं, असार २४ पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो। बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताए।विभिन्न आन्तरिक [...]

असार २४ गते, २०७८ १५:१४ मा प्रकाशित

भारतमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, १२ मन्त्रीले दिए राजीनामा

२३ असार, काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।मन्त्रिपरिषद् पुनर्गठनअघि कम्तीमा १२ जना मन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । राजीनामा दिनेहरुमा [...]

असार २३ गते, २०७८ १८:३१ मा प्रकाशित

वाग्मती प्रदेशसभाको बैठक असार २६ बस्ने

मकवानपुर, २३ असार वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ ।    असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज [...]

असार २३ गते, २०७८ १८:२१ मा प्रकाशित

एमाले कार्यदलले अध्यक्ष ओली र नेता नेपालसँग छलफल गर्ने

काठमाडौंँ, २३ असार नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ । उहाँहरुबीच गत जेठ २ गते सहमति भई १० [...]

असार २३ गते, २०७८ १८:१० मा प्रकाशित

प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र प्रोजेक्ट होपबीच स्वास्थ्य सामाग्री ल्याउन सहमति

२३ असार, काठमाडौं प्रतिमान–नीमा स्मृति प्रतिष्ठान भैरहवाले अमेरिकास्थित प्रोजेक्ट होपसँगको सहयोगमा स्वास्थ्य सामाग्री ल्याउन सहमति गरेको छ। नेपालमा कोभिडको तेस्रो लहरको जोखिम बढिरहेका बेला प्रतिष्ठानले जुलाई महिनाभित्रै अमेरिकाको वासिङ्टनबाट ठूलो संख्यामा स्वास्थ्य सामग्री ल्याउन प्रोजेक्ट होपसँग सम्झौता गरेको हो।प्रतिष्ठानका कार्यकारी निर्देशक [...]

असार २३ गते, २०७८ १५:२८ मा प्रकाशित

प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलन जारी राख्ने

काठमाडौं, असार २३ प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनरत ५ विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।असार २४ गते देशैभर सिठ्ठी जुलुस र असार २७ मा माइतीघरमा शंख फुकेर विरोध प्रदर्शन गर्ने निर्णय मंगलबार बसेको बैठकले गरेको छ।यस्तै विद्यार्थी संगठनहरूले धरानस्थित [...]

असार २३ गते, २०७८ १२:१८ मा प्रकाशित

कोमल वलीको अभिव्यक्तिबारे प्रधानमन्त्री बोल्नुपर्छ : मुकुन्द न्यौपाने

२२ असार, काठमाडौं राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् । नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले नेकपा एमालेका वरिष्ठ नेता [...]

असार २२ गते, २०७८ १७:३१ मा प्रकाशित

प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वस्त छु ः दाहाल

धनुषा, २२ असारनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आउनुभएका अध्यक्ष दाहालले सर्वोच्च अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरका आधारमा [...]

असार २२ गते, २०७८ १६:५७ मा प्रकाशित

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ ः प्रदेश प्रमुख पौडेल

पोखरा, २२ असार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन [...]

असार २२ गते, २०७८ १६:४२ मा प्रकाशित