काठमाडौं, भदौ ११ सरकारले दल विभाजन खुकुलो हुने गरि ल्याएको अध्यादेशविरुद्ध परेका रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। भदौ १ गते राजनीतिक दल सम्बन्धी सम्बन्धी ऐन २०७३ मा[...]
काठमाडौं, भदौ ११ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने भएका छन्। आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने [...]
भदौ ११ गते, २०७८ १२:४४ मा प्रकाशित
काकाठमाडौं, ११ भदौ । एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बाध्यताले एमालेमा वि’द्रोह गरेको बताएका छन् । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेबाट वि’द्रोह गरेर दक्षिणपन्थी [...]
भदौ ११ गते, २०७८ ११:५१ मा प्रकाशित
काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता [...]
भदौ ११ गते, २०७८ १०:२४ मा प्रकाशित
काठमाडौँ, ११ भदौ ।नेकपा एमालेले पार्टीले कारवाही गरेका व्यक्तिलाई नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाएको छ । आयोगको भूमिका दल विभाजनका लागि सहयोगी भएको एमालेको आरोप छ । पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहीवार [...]
भदौ ११ गते, २०७८ ०८:०० मा प्रकाशित
काठमाडौं, १० भदौ, नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो ।विहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका [...]
भदौ १० गते, २०७८ १७:४९ मा प्रकाशित
विराटनगर, भदौ १० प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय [...]
भदौ १० गते, २०७८ १४:२१ मा प्रकाशित
गण्डकी, १० भदौ नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ ? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ । विसं २००३ देखि नेपाली राष्ट्रिय कांग्रेसका रुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न [...]
भदौ १० गते, २०७८ १२:४६ मा प्रकाशित
मोरङ, १० भदौजनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो । अध्यक्ष यादवले [...]
भदौ १० गते, २०७८ १२:०९ मा प्रकाशित
भदौ १० प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो। बिहान ९ बजे नै संसदीय दलको बैठक बस्ने भनिए पनि शेरधन [...]
भदौ १० गते, २०७८ ११:५८ मा प्रकाशित