१४ भदौ, काठमाडौं विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार[...]
काठमाडौं, १४ भदौ प्रदीप नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको टिप्पणी गरेका छन् । पछिल्लो समय दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगमा नै पुगेका नेता नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको बताएका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत [...]
भदौ १४ गते, २०७८ १५:४८ मा प्रकाशित
काठमाडौँ, १४ भदौ सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री [...]
भदौ १४ गते, २०७८ १३:४८ मा प्रकाशित
काठमाडौं, भदौ १४ मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो। आजको छलफलमा [...]
भदौ १४ गते, २०७८ १२:०२ मा प्रकाशित
दुबई, १३ भदौ: संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा [...]
भदौ १३ गते, २०७८ २०:४० मा प्रकाशित
१३ भदौ, बुटवल लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका [...]
भदौ १३ गते, २०७८ १३:५७ मा प्रकाशित
१३ भदौ, काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेजस्तो काम कसैले गरेको छैन भनेर दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । एमाले विभाजन गरेर बनाएको नयाँ पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष [...]
भदौ १३ गते, २०७८ १३:२९ मा प्रकाशित
काठमाडौं, भदौ १३ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरूलाई भेटेकोबारे प्रश्न उठाएका छन्। आइतबार ट्विट गर्दै रावलले नेपाली नेताहरूले कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसँग भेटेको [...]
भदौ १३ गते, २०७८ १३:०९ मा प्रकाशित
काठमाडौं, भदौ १३ बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ। प्रचण्डको सचिवालयले दिएको [...]
भदौ १३ गते, २०७८ ११:५६ मा प्रकाशित
१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले आईतवारदेखि बार अनुसार सेवा दिने भएको छ । १० दिन सम्म पूर्ण रुपमा सेवा बन्द रहेको कार्यालयले आईतवारदेखि भने कार्यालया भिडभाड कम गर्न पालिका अनुसार बार तोकेर सेवा निर्धारण गरेको हो । गोरखा [...]
भदौ १३ गते, २०७८ ०८:०६ मा प्रकाशित