काठमाडौँ, ९ असोज। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको[...]
काठमाडौँ, ८ असोज सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए [...]
असोज ८ गते, २०७८ १६:१६ मा प्रकाशित
काठमाडौँ, ८ असोजप्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गर्नुभएको खाद्य [...]
असोज ८ गते, २०७८ १६:०० मा प्रकाशित
सुदूरपश्चिम, ८ असोज राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत हाल भइरहेको घरपरिवारको सूचीकरणको काममा खटिएका सुपरीवेक्षकले जनताबाट आफ्नो ठाउँमा विकास किन नगरेको भन्ने प्रश्नको सामना गर्नुपरेको छ । राजनीतिक दलका नेताले विगतमा दिएको अश्वासनबमोजिम आफ्नो गाउँठाउँमा विकासको काम नगरिदिएको भन्दै कतिपयले आफूहरुसमक्ष [...]
असोज ८ गते, २०७८ १५:५३ मा प्रकाशित
चितवन, ८ असोजपूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड [...]
असोज ८ गते, २०७८ १५:२८ मा प्रकाशित
८ असोज, चितवन नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा [...]
असोज ८ गते, २०७८ १३:१७ मा प्रकाशित
काठमाडौँ, ८ असोज राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्नुभएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी [...]
असोज ८ गते, २०७८ १२:११ मा प्रकाशित
८ असोज, काठमाडौं । ‘आज म भावुक भएकी छु । साथीहरूको यादले बेस्सरी सताएको छ ।’ एक महिलाको यो अभिव्यक्तिले एकाएक सन्नाटा छायो । सबैलाई भावुक बनाउने गरी यसरी बोल्ने महिला थिइन् जेल ब्रेकर कमला नहर्की । एक हिम्मतवाली महिला [...]
असोज ८ गते, २०७८ ०७:५२ मा प्रकाशित
७ असोज, काठमाडौं नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो । सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, [...]
असोज ७ गते, २०७८ १७:३७ मा प्रकाशित
काठमाडौँ, ७ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालले एमाले छाडेर ठीकै ट्र्याकमा अघि बढेको टिप्पणी गरेका छन् । तर, एमालेमा माधव नेपालको साथ छाडेर ओलीतिरै बसेका १० जनाले भने ओलीको बेइमानी थाहा हुँदाहुँदै [...]
असोज ७ गते, २०७८ १६:२९ मा प्रकाशित