वैशाख २४ २०८३, बिहीबार

राजनीति

उद्यमशीलता प्रवद्र्धन गर्न आग्रह

गण्डकी, २५ कात्तिक गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारी उद्यमशीलता प्रवद्र्धनमा जोडदिनुपर्र्ने बताउनुभएको छ ।पोखरा–११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको शुभारम्भ गर्दै उहाँले सहकारीलाई बैंकहरु जस्तै [...]

कार्तिक २५ गते, २०७८ १०:२९ मा प्रकाशित

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले [...]

कार्तिक २४ गते, २०७८ २०:३० मा प्रकाशित

नेपाली काङ्ग्रेसमा बढेको कार्यशैली र चिन्तन

बिश्व कोरोना भाईरस महामारी होस या अन्य कुनै पनि अस्त्रशस्त्र आणविक अथवा जैविक जे भए नि दम्भ र अहंकारको चपेटामा परेको छ । यस्तै प्रतिकुल अवस्था तथा जोखिम युक्त समयमा नेपाली काङ्ग्रेस पार्टीको बैधानिक संकट अन्त्य गर्नको लागि महाधिवेशन हुन [...]

कार्तिक २४ गते, २०७८ १६:१४ मा प्रकाशित

विहिबारदेखि हुने जनगणनाको सम्पूर्ण तयारी पुरा

काठमाडौँ, २४ कात्तिक । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क [...]

कार्तिक २४ गते, २०७८ १६:०४ मा प्रकाशित

ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीको आग्रह – ‘व्यवस्थाबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गर्नुभएको छ । बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो । प्रजातान्त्रिक मुलुकमा [...]

कार्तिक २४ गते, २०७८ १२:०८ मा प्रकाशित

लोकसेवा आयोगले खुलायो स्वास्थ्य सेवातर्फको विज्ञापन

काठमाडौं, कार्तिक २४ । लोक सेवा आयोगले स्वास्थ्यतर्फका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ / ८ औं तहमा आवेदन माग गरेको हो । आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, [...]

कार्तिक २४ गते, २०७८ ११:२६ मा प्रकाशित

प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने [...]

कार्तिक २४ गते, २०७८ १०:१७ मा प्रकाशित

जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान

काेहलपुर/नेपाली काँग्रेस काेहलपुर नगरपालिका वडा नं.१०ले जेष्ठ क्रियाशील सदस्यहरूलाई घरमै पुगेर सम्मान गरेकाे छ । “घरदैलाे जेष्ठ क्रियाशील सदस्य सम्मान अभियान” अनुसार वडामा रहेका जेष्ठ क्रियाशील सदस्यहरूलाई वडा कार्यसमिले दाेसल्ला र कदर पत्र सहित सम्मान गरेकाे हाे । वडा सभापति [...]

कार्तिक २३ गते, २०७८ १९:०१ मा प्रकाशित

प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा सङ्क्रमित

       विराटनगर, २३ कात्तिक पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।         स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका [...]

कार्तिक २३ गते, २०७८ १७:३५ मा प्रकाशित