जेठ ३ २०८२, शुक्रबार

राजनीति

माधव नेपाल छाडेर एमालेमा बस्नेहरु समूह नेतामा छानिएनन्

१०असोज, काठमाडौं नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा [...]

असोज १० गते, २०७८ १७:३७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे संसद विघटनको बचाउ

काठमाडौं, असोज १० नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्।आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनमा जाने कुरा कुनै पनि कोणबाट गलत नहुने भन्दै संसद [...]

असोज १० गते, २०७८ १७:०८ मा प्रकाशित

नेपाली कांग्रेस महाधिवेशन : गोरखाको कुन पालिकामा को बने सभापति

गोरखा ,१० असोज  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।  शनिबार सम्पन्न भएको अधिवेशनले ६ वटा पालिकामा सर्वसम्मतले र ५ वटा पालिकामा मदतान प्रक्रियाद्धारा नया नेतृत्व चयन गरेको हो ।  गोरखाको धार्चे [...]

असोज १० गते, २०७८ १४:१८ मा प्रकाशित

६५ मुलुकको समर्थन चीनको आन्तरिक मामलामा

बेइजिङ  पाकिस्तानलगायत संसारका करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका छन् । संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा चीनको आन्तरिक मामिलाको समर्थन जनाएका हुन् ।  संयुक्तरुपमा जारी सो विज्ञप्तिमार्फत चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गर्दै [...]

असोज १० गते, २०७८ १३:२८ मा प्रकाशित

रामकुमारी झाँक्री र गोकर्ण विष्ट एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

काठमाडौँ ,१० असोज नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी चुनावमा एउटै निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ [...]

असोज १० गते, २०७८ १३:११ मा प्रकाशित

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

काठमाडौँ, १० असोज संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि [...]

असोज १० गते, २०७८ १०:४९ मा प्रकाशित

कांग्रेस १४औँ महाअधिवेशन : चार पालिकामा सर्वसम्मत नेतृत्व चयन

लमजुङ, १० असोज नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन हुनुभएको हो [...]

असोज १० गते, २०७८ ०७:४४ मा प्रकाशित

देशभर कति छन् अखबार र अनलाइन ?

काठमाडौँ, ९ असोज। मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७÷७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ । प्रतिवेदनमा [...]

असोज ९ गते, २०७८ २०:१२ मा प्रकाशित

     कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ  

 काठमाडौँ, ९ असोज नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हँुदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।        पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत [...]

असोज ९ गते, २०७८ ०८:३७ मा प्रकाशित