काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ[...]
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आइपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।बैंगलुरुले दिएको १७४ रनको लक्ष्य [...]
चैत १० गते, २०८० १०:१८ मा प्रकाशित
भैरहवा । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचनले छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारबाट आयोजना गर्देछन । क्रिकेटर गौचनले स्व. बुआ ख्डगप्रसाद गौचनको सम्झनामा चैत्र १० गतेदेखि २० गतेसम्म स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको [...]
चैत ९ गते, २०८० १८:३१ मा प्रकाशित
काठमाडौं । नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो [...]
चैत ९ गते, २०८० १८:२३ मा प्रकाशित
काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ । दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त [...]
चैत ८ गते, २०८० १९:१७ मा प्रकाशित
काठमाडौं । साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यमबहादुर गुरुङ (यम तमु)ले उपलब्ध गराएको १० लाख रुपैयाँ बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २३ सदस्यीय खेलाडी टोलीका हरेक सदस्यलाई जनही ४३ हजार ४ सय [...]
चैत ७ गते, २०८० १९:५९ मा प्रकाशित
काठमाडौंँ । श्रीलंकाका स्टार अलराउन्डर वानिन्दु हसरंगा बंगलादेशविरुद्धको टेस्टमा खेल्न नपाउने भएका छन । बंगलादेश विरुद्धको तेस्रो एकदिवसीय खेलमा अम्पायरको निर्णयमा असहमति जनाएका हसरंगालाई तीन डिमेरिट अंक दिइएको थियो जसका कारण उनलाई दुई टेष्ट खेलको प्रतिबन्ध लगाइएको छ । लेग [...]
चैत ७ गते, २०८० १७:०५ मा प्रकाशित
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका [...]
वैशाख १८ गते, २०८० १८:१४ मा प्रकाशित
जुम्ला/ कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु गरिएको ४९ [...]
वैशाख १२ गते, २०८० १२:२१ मा प्रकाशित
काठमाडौं : अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसीसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको जित हात पारेको छ। ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा समेटिएसँगै नेपालले एसीसी प्रिमियर कपमा लगातार [...]
वैशाख ८ गते, २०८० १९:३३ मा प्रकाशित