वैशाख २३ २०८२, मंगलबार

स्वास्थ्य

कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ७ पुग्यो

धनगढी । नेपालको तेस्रो सङ्क्रमितको रूपमा कोरोना पुष्टि भएका सुदूरपश्चिमका सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको चौथो रिपोर्ट नेगेटिभ आए पनि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनको यसअघि गरिएको [...]

वैशाख १० गते, २०७७ १७:३३ मा प्रकाशित

थप तीन जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ ।

वैशाख १० गते, २०७७ १६:४३ मा प्रकाशित

गैरआवासीय नेपाली चिकित्सकहरूको सुझाव– लकडाउन कायम राखौँ

नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्छन्। विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ।

वैशाख १० गते, २०७७ १५:३६ मा प्रकाशित

कारागार अस्पतालका कोरोना पोजेटिभ भनिएका २ नर्सको रिपोर्ट नेगेटिभ

काठमाडौँ । मङ्गलवार काठमाडौँको त्रिपुरेश्वारस्थित केन्द्रीय कारागार अस्पतालका २ नर्समा कोरोना पोजेटिभ भनिएकोमा पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । यस अघि र्‍यापिड टेष्टमा उनीहरुकम कोरोना पोजेटिभ देखिएसँगै उनीहरूको पिसिआर विधिबाट परीक्षण गरिएको थियो । यस्तो थियो घटना त्रिपुरेश्वरस्थित केन्द्रीय [...]

वैशाख १० गते, २०७७ १२:०० मा प्रकाशित

२४ सङ्क्रमित पुगेको भुल्के त्रियुगा क्षेत्रमा जाँच गर्न उपकरण अभाव

गाईघाट । तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा [...]

वैशाख १० गते, २०७७ ११:५० मा प्रकाशित

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ जना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको हो। मंगलबार दिउँसो पनि एक जनामा कोरोना [...]

वैशाख ९ गते, २०७७ १८:४७ मा प्रकाशित

उदयपुरमा थप एक जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। संक्रमित ३३ वर्षका पुरुष हुन् । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका [...]

वैशाख ९ गते, २०७७ १७:०६ मा प्रकाशित

प्रदेश सरकारको सहयोगमा कोरोना संक्रमितको उपचारका लागि अस्पताल निर्माण

सुदूरपश्चिमको प्रदेश सरकारको आर्थिक सहयोगमा कोरोना भाइरस संक्रमितको उपचार गर्न दुईवटा अस्पताल निर्माण हुने भएका छन । सुदूरपश्चिमको प्रदेशमा पर्ने कैलाली र कञ्चनपुर जिल्लामा कोरोनाभाइरस संक्रमितको उपचार गर्नको लागि अस्पतालको निर्माण कार्य थालिएको छ । निमार्ण गर्न लागिएका दुईवटै अस्पताल [...]

वैशाख ८ गते, २०७७ १६:३२ मा प्रकाशित

नेपालमा कोरोना अपडेट : ८ हजार १७ जनाको परीक्षण, ३१ जनामा पोजेटिभ

काठमाडौँ । नेपालमा हालसम्म ८ हजार १७ मानिसहरुमा कोरोनाको परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ७ हजार ९ सय ८६ जनाको परिणाम नेगेटिभ आएको छ भने ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । ३१ संक्रमित मध्य ३ जना पूर्ण [...]

वैशाख ७ गते, २०७७ १३:५३ मा प्रकाशित