वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ

चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको [...]

वैशाख ७ गते, २०७७ १३:३५ मा प्रकाशित

विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ

काठमाडौं । विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको [...]

वैशाख ६ गते, २०७७ १२:२४ मा प्रकाशित

दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि

जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए । दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पु¥याउने [...]

वैशाख ६ गते, २०७७ १२:१३ मा प्रकाशित

छेडागाड नगरपालिकामा आरडिटि परीक्षण : यस्तो छ रिपोर्ट

नगरपालिका तथा वडा कार्यालयले निर्माण गरेका, क्वारेन्टाईनमा रहेका साथै सेल्फ क्वारेन्टाइनमा रहेका भारत तथा तेस्रो मुलकबाट आएका बिभिन्न वडाका २१ जनाको जाँच गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको महताराले जानकारी दिए । नगरपालिकाभित्र सचेतना दिनुका साथै लकडाउन प्रक्रियामा कडाई गरिएको [...]

वैशाख ५ गते, २०७७ १८:४३ मा प्रकाशित

राप्रपाको गैर सरकारी संस्था समन्वय विभाग पुग्यो राहत लिएर बालश्रम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गैर सरकारी संस्था समन्वय विभागले काठमाडौँको काँडाधारीमा अवस्थित फ्युचर होप नेपाल नामक बाल आश्रममा खाद्यान्न वितरण गरेको छ । गैर सरकारी संस्था समन्वय विभाग प्रमुख कुन्ती पोखरेल तथा सदस्य कैलाश न्यौपानेको सहभागितामा नुन, तेल, चामल, [...]

वैशाख ५ गते, २०७७ १५:२७ मा प्रकाशित

कोरोना : वुहानमा मृत्यु हुनेको सङ्ख्या ५० प्रतिशतले बढ्यो

चीनको वुहान सहरमा झण्डै ५० प्रतिशतले बढ्र्यो मृत्यु हुनेको सङ्ख्या चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या थुप्रै सातासम्म ३,३०० को वरपर रहेकोमा आज त्यो ह्वात्तै बढेर ४,६०० पुगेको छ ।

वैशाख ५ गते, २०७७ १५:११ मा प्रकाशित

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य [...]

वैशाख ५ गते, २०७७ १४:१३ मा प्रकाशित

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुगे २ जहाज

काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । जहाज शुक्रबार बिहान पौने ७ बजे काठमाडौँ आइपुगेको हो । दुवै जहाजमा कोरोना भाइरस सम्बन्धी परीक्षण तथा [...]

वैशाख ५ गते, २०७७ ११:१४ मा प्रकाशित

सुदूरपश्चिम : पर्याप्त किट नहुँदा परीक्षण सुस्त

धनगढी । कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए पनि पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) विधिको जाँच सुस्त भइरहेको छ । क्षेत्रीय [...]

वैशाख ५ गते, २०७७ १०:२० मा प्रकाशित