वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोना अपडेट : बितेको २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, संक्रिमित संख्या कति ?

काठमाडौं। ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ३३ हजार ८२९ ले ज्यान गुमाईसकेको छ । महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका [...]

वैशाख १९ गते, २०७७ १०:३८ मा प्रकाशित

कोरोना परीक्षण उपकरण आइपुग्यो, किट आएपछि प्रयोगमा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि पिसिआर उपकरण (मेसिन) आइपुगेको छ । उपकरण आएर जडानसमेत भइसकेको छ तर आवश्यक किट नहुँदा प्रयोगमा आउन सकेको छैन । किट ल्याएर प्रयोगमा ल्याउने तयारी गरिएको छ । [...]

वैशाख १८ गते, २०७७ १५:३८ मा प्रकाशित

भुल्केमा थप ३३ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मङ्गलबार थप ३३ जनाको स्वाब नमूना सङ्कलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना सङ्क्रमण देखिएको भए पनि अहिले अन्य समुदायका मानिसले पनि आफूहरुको [...]

वैशाख १७ गते, २०७७ १६:४६ मा प्रकाशित

थप चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित

काठमाडौँ । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा [...]

वैशाख १७ गते, २०७७ १३:४० मा प्रकाशित

संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

चितवन । चितवनमा कोरोना संक्रमित महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ । । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै देखिएको हो । संक्रमित महिला अहिले भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत [...]

वैशाख १७ गते, २०७७ १३:०४ मा प्रकाशित

एकैैदिन थप तीनजनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौँ । एकैदिन तीनजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। बारामा दुई र वीरगन्जमा एक गरी तीनजनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनीहरू तीनैजना [...]

वैशाख १७ गते, २०७७ ११:५४ मा प्रकाशित

नेपालमै कोरोनाको औषधि बनाएको दावी

हेटौँडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेको छ । प्राध्यापक डा ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण [...]

वैशाख १७ गते, २०७७ ११:४१ मा प्रकाशित

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस को संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा [...]

वैशाख १६ गते, २०७७ १२:४३ मा प्रकाशित

दमकमा हालसम्म ८४ जनाको पिसीआर

दमक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए/नभएको पिसीआर परीक्षण गरिएको छ । चार दिनअघि दमक–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा थप सङ्क्रमण फैलिने भएकाले त्यसको पहिचान [...]

वैशाख १६ गते, २०७७ १२:०६ मा प्रकाशित