काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएकी २९ वर्षीय एक महिला रहेकी छन । मृतक महिलालाई गत बैशाख २३[...]
काठमाडौं । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ पूर्ण रुपमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त [...]
जेठ ३ गते, २०७७ १९:२४ मा प्रकाशित
काठमाडौं । कोरोनाको आशंकामा धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन गरिएको छ । उनको धुलिखेल अस्पतालमा आरडिटी र पिसिआर रिपोर्ट परीक्षण गर्दा दुबै रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनीसँगै आएका परिवार र शिशुको परीक्षण स्वाब संकलन गरिएको [...]
जेठ ३ गते, २०७७ १७:४५ मा प्रकाशित
काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । संक्रमित हुनेहरुमा महोत्तरी जिल्लाका ५२ वर्षीय र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषहरु रहेका छन । मन्त्रालयका अनुुुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सँगै नेपालमा कोरोना [...]
जेठ ३ गते, २०७७ १६:४४ मा प्रकाशित
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनको पीसीआर र आरडीटी दुबै रिपोर्ट पोजेटिभ देखिएको छ । ९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर उनी सिन्धुपाल्चोक घर गएकी थिइन् । अत्याधिक ज्वरो आएपछि उनलाई [...]
जेठ ३ गते, २०७७ १५:३८ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका क्रममा आरडीटी पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । टिचिङ अस्पतालबाट रिफर गरी थप उपचाररत ती महिला सुत्केरी रहेको समेत बताइएको छ । धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ [...]
जेठ ३ गते, २०७७ १४:४१ मा प्रकाशित
काठमाडौं । नेपाली सेनाले शनिबार १० ट्रक स्वास्थ्य सामग्री ल्याएको छ । तातोपानी नाकाबाट १० ट्रक सामान लिएर काठमाडौंतर्फ हिडेको भन्सार विभागले जनाएको छ ।भन्सार विभाग स्रोतका अनुसार सेनाले ल्याएको सामानमा १२ हजार डिस्पोजेबल गाउन रहेका छन् भने २७ हजार पीपीई [...]
जेठ ३ गते, २०७७ १३:४७ मा प्रकाशित
काठमाडौं । नेपालमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ५४ वर्षीय पुरुषहरु [...]
जेठ ३ गते, २०७७ ११:४५ मा प्रकाशित
पर्सा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना [...]
जेठ ३ गते, २०७७ ११:३२ मा प्रकाशित
काठमाडौं । नेपालमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु–११ की २८ वषीया महिला, सिरहा सखुवा–१९ का ३० [...]
जेठ ३ गते, २०७७ १०:४७ मा प्रकाशित