वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ ।

जेठ १४ गते, २०७७ १५:०७ मा प्रकाशित

बागलुङ जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको बडिगाड गाउँपालिकाका २ जना र तमानखोलाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिए । प्रवक्ता [...]

जेठ १४ गते, २०७७ १२:५५ मा प्रकाशित

विदेशी नागरिक भित्रिने क्रम बढेसंगै पाल्पामा परीक्षण किट अभाव

पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए ।

जेठ १४ गते, २०७७ ११:५९ मा प्रकाशित

स्वास्थ्यमन्त्री ढकालको स्वाव परिक्षण रिपोर्ट सार्वजनिक

काठमाडौं । स्वास्थ्यमन्त्री ढकालको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए। मन्त्रीले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी मकवानपुरकी [...]

जेठ १३ गते, २०७७ २०:२३ मा प्रकाशित

थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।  मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने [...]

जेठ १३ गते, २०७७ १७:१९ मा प्रकाशित

२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

बारा । बारा जिल्लामा २ सैनिकसहित थप ५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको [...]

जेठ १३ गते, २०७७ ११:४६ मा प्रकाशित

किन रोक्यो डब्लुएचओले कोरोना भाइरसमा प्रयोग भएको हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण ?

काठमाडौं :  परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीन बन्द गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले [...]

जेठ १३ गते, २०७७ ११:२३ मा प्रकाशित

भारतबाट फर्किनेको लर्को, क्वारेन्टिन भरिभराउ

डोटी। जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा भारतबाट आएका नागरिकले अहिले भरिभराउ भएका छन् । क्वारेन्टिनमा नागरिक भरिभराउ भए पनि सरकारी मापदण्डअनुसार निर्माण नहुँदा समस्या हुँदै आएको छ । यहाँका क्वारेन्टिनमा शुद्ध पानीदेखि बस्ने सुत्ने तथा खाना पकाउनसमेत समस्या [...]

जेठ १३ गते, २०७७ १०:४३ मा प्रकाशित

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

सोमबार दिउँसो थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या कुल ६ सय ८२ जना पुगेको छ । यस अघि सोमबार विहान मात्र ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

जेठ १२ गते, २०७७ १७:०२ मा प्रकाशित