वैशाख ८ २०८२, सोमबार

स्वास्थ्य

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या हजार नाघ्यो

काठमाडौं । झापामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।

जेठ १५ गते, २०७७ १४:४० मा प्रकाशित

सेनाले ल्यायो चीनको ग्वान्जाओबाट १५ टन स्वास्थ्य सामग्री

नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।

जेठ १५ गते, २०७७ १३:१७ मा प्रकाशित

दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । दैलेखका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ।  पछिल्लो पटक संक्रमण पुष्टि भएका आठै जना दैलेख जिल्लाका रहेका छन् । उनीहरु दैलेखको नारायण नगरपालिका–१ का २६ वर्षका पुरुष [...]

जेठ १५ गते, २०७७ १२:५४ मा प्रकाशित

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

जनकपुरधाम। प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका [...]

जेठ १५ गते, २०७७ १०:४५ मा प्रकाशित

प्रदेश २ मा ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ [...]

जेठ १५ गते, २०७७ ०९:३३ मा प्रकाशित

ललितपुरमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु

काठमाडौं । ललितपुरमा कोरोना भाइरस  का कारण  १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो [...]

जेठ १४ गते, २०७७ २२:०१ मा प्रकाशित

१८३ जना कोरोना जितेर घर फर्किए

काठमाडौं । नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेहरुको संख्या १८३ पुगेको छ । आज मात्रै ३४ जनाले भाइरसबाट छुटकारा पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको हुनेहरुमा प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती [...]

जेठ १४ गते, २०७७ १७:५९ मा प्रकाशित

थप ११४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

नेपालमा आज मात्र ११४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

जेठ १४ गते, २०७७ १६:४२ मा प्रकाशित

कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ ।

जेठ १४ गते, २०७७ १५:०७ मा प्रकाशित