वैशाख १७ २०८३, बिहीबार

स्वास्थ्य

निवारण भएन हात्तीपाइले

     गलकोट, १६ फागुन नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन ।        लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्र्षमासमेत निवारण भएको छैन । यस [...]

फागुन १६ गते, २०७८ १३:३१ मा प्रकाशित

थप ४१५ जना सङ्क्रमणमुक्त

        काठमाडौँ, १५ फागुन  पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशैभरी आठ हजार ५१७ जना सक्रिय सङ्क्रमित छन् ।         सो [...]

फागुन १५ गते, २०७८ १८:४३ मा प्रकाशित

मिर्गौलापीडित पण्डितलाई सहयोग

        दमौली, १५ फागुनमिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो ।        सङ्गठनको ११औँ जिल्ला अधिवेशनका [...]

फागुन १५ गते, २०७८ ०८:३३ मा प्रकाशित

विद्यालयमा खानेपानी समस्या

      तुलसीपुर, १५ फागुन    पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ [...]

फागुन १५ गते, २०७८ ०८:३२ मा प्रकाशित

डायलासिस मेसिन चलाउन पहल

    मङ्गलबारे, १४ फागुन  ‘इलामका सहयोगीदाताहरु’ नामक संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल थालेको छ ।         मिर्गौलाको परीक्षणका लागि आवश्यक सो मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै तीन वटा उपलब्ध भएका थियो । तर, दक्ष जनशक्ति र आर्थिक अभावमा [...]

फागुन १४ गते, २०७८ ०९:२० मा प्रकाशित

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१३ फागुन, काठमाडौं पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन [...]

फागुन १३ गते, २०७८ १७:१५ मा प्रकाशित

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

काठमाडौँ, १३ फागुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।     स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका [...]

फागुन १३ गते, २०७८ १४:३७ मा प्रकाशित

थप ३१८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो । ५ हजार ५०८ जनाको पीसीआर परीक्षण [...]

फागुन १२ गते, २०७८ १८:४६ मा प्रकाशित

अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

     खोटाङ, १२ फागुनजन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक [...]

फागुन १२ गते, २०७८ ०८:५९ मा प्रकाशित