वैशाख १७ २०८३, बिहीबार

स्वास्थ्य

बीस प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बीमामा

काठमाडौँ, २४ चैत  स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य [...]

चैत २४ गते, २०७८ १७:२९ मा प्रकाशित

मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

कास्की,२४ चैतगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ ।        प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा [...]

चैत २४ गते, २०७८ १६:५६ मा प्रकाशित

खोप लगाउने मानिस नहुँदा खेर जान थाल्यो

काठमाडौँ, २४ चैत। कोरोना भाइरसको संक्रमण मत्थर हुँदै गएपछि खोप लगाउने मानिसको संख्या पनि पातलिंदै गएको छ। केहि समयअगाडी सम्म खोप लगाउन मानिसको तँछाड मछाड हुने गर्थ्यो तर अहिले खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ । पछिल्लो [...]

चैत २४ गते, २०७८ १२:०७ मा प्रकाशित

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।      अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा शलिन अग्रवाल नेतृत्वको टोलीले यही चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको [...]

चैत २२ गते, २०७८ २२:१२ मा प्रकाशित

कोहलपुर बाँकेमा मानसिक स्वास्थ्य सम्बन्धि सिविर संचालन

काेहलपुर / बहुसाँस्कृतिक मनोसामाजिक संस्था ( टि.पि.ओ ) नेपाल सन २००५ मा स्थापना भएको एक गैर सरकारी संस्था हो । यसले नेपालका बिभिन्न जिल्लाहरुमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन,क्षमता अभिबृद्धि कार्यक्रम,अध्ययन अनुसन्धानका कार्य र वकालत गर्दै आइरहेको [...]

चैत १४ गते, २०७८ १९:४६ मा प्रकाशित

‘ज्येष्ठ नागरिक दन्त उपहार’

     फुङ्लिङ, २३ फागुनताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।         सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताउनुभयो । उहाँका अनुसार पहिलो [...]

फागुन २३ गते, २०७८ १०:१७ मा प्रकाशित

खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर

    लमजुङ, २१ फागुनअर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक [...]

फागुन २२ गते, २०७८ ०७:५५ मा प्रकाशित

वैशाखमा ‘नेपाल फर्मा एक्स्पो’

     काठमाडौँ, २१ फागुन   नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिबारे जानकारी दिन ‘नेपाल फर्मा एक्स्पो’ को आयोजना गर्दैछ ।         सङ्घले आगामी वैशाख ९ गतेदेखि ११ गतेसम्म चितवनको भरतपुरमा एक्स्पो गर्न लागेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा [...]

फागुन २१ गते, २०७८ १०:३६ मा प्रकाशित

भेन्टिलेटर सहयोग

       काठमाडौँ, १९ फागुन काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ ।         सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको [...]

फागुन १९ गते, २०७८ ०९:४६ मा प्रकाशित