वैशाख ८ २०८२, सोमबार

स्वास्थ्य

बेलुका ८ बजेपछि लगाइएको सवारी सञ्चालनको रोक हटाइयो

काठमाडौँ, ९ भदौ। काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बेलुका ८ बजेपछि लगाइएको सवारी सञ्चालनको रोक हटाएको जारी विज्ञप्तिमा जनाइएको छ । साथै होम डेलिभरी गर्न ८ बजेसम्म र होटल सञ्चालन [...]

भदौ ९ गते, २०७८ ०८:१७ मा प्रकाशित

३५ जनाको मृत्यु ,थप २,५२५ जनामा कोरोना संक्रमण

८ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो । [...]

भदौ ८ गते, २०७८ १७:५२ मा प्रकाशित

घट्न थाल्यो कोरोना सङ्क्रमण

बलेवा, ८ भदौ  निषेधाज्ञामा कडाइ थालेपछि बागलुङमा कोरोना सङ्क्रमणदर घट्न थालेको छ । एक महिना पहिला ८०० जना सक्रिय सङ्क्रमित रहेको बागलुङमा पछिल्लो तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३८८ मा झरेको छ ।         जिल्लामा सोमबार जम्मा आठमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको [...]

भदौ ८ गते, २०७८ १५:०९ मा प्रकाशित

जोखिम भत्ता नपाएको स्वास्थ्यकर्मीको गुनासो

सुदूरपश्चिम, ८ भदौ कोरोना भाइरसको रोकथाम र सङ्क्रमितको उपचार व्यवस्थापन लगायतको काममा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीले दिनरात नभनी कार्यसम्पादन गरिरहेका छन् ।         सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिम पनि बढी हुन्छ । कोरोना जोखिमकाबीच अग्रपङ्क्तिमा खटिएर [...]

भदौ ८ गते, २०७८ १४:५५ मा प्रकाशित

आयोगको नतिजा सच्चाउन माग

काठमाडौँ, ८ भदौचिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग गरेको छ ।        परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम [...]

भदौ ८ गते, २०७८ १२:१७ मा प्रकाशित

यसो गर्नुहोस गाडीमा यात्रा गर्दा बान्ता

काठमाडौँ, ७ भदौ। गाडीमा यात्रा गर्दा बान्ता हुने समस्या धेरैलाई हुन्छ । विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा बान्ता आउने सम्भावना बढी हुन्छ । यदि तपाईंहरुमा पनि गाडीमा यात्रा बान्ता हुने समस्या छ भने यी उपाय तपाईका लागि उपयोगी हुन [...]

भदौ ७ गते, २०७८ १०:२५ मा प्रकाशित

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह   

      काठमाडौँ, ६ भदौ गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताउनुभयो [...]

भदौ ६ गते, २०७८ १६:१३ मा प्रकाशित

यौन शक्ति कम हुने यस्ता छन् कारण

६ भदौ काठमाडौं । मैस्लोको सिद्धान्त अनुसार मानिसलाई खाना र पानी जस्तै यौनको आवश्यकता हुन्छ । यौन आवश्यकताको पुर्ति खुशी र सन्तुष्ट जीवन बिताउनको लागि धेरै आवश्यक हुन्छ । यदि यसको पुर्ति नभएमा व्यक्तिको काममा पनि अवरोध आउन सक्छ । [...]

भदौ ६ गते, २०७८ १४:५१ मा प्रकाशित

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका

कर्णाली, ५ भदौ कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो ।        नगर [...]

भदौ ५ गते, २०७८ ११:१० मा प्रकाशित