वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका

कर्णाली, ५ भदौ कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो ।        नगर [...]

भदौ ५ गते, २०७८ ११:१० मा प्रकाशित

देशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु

४ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार [...]

भदौ ४ गते, २०७८ १६:४४ मा प्रकाशित

कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस

चितवन, ४ भदौभरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।        अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा [...]

भदौ ४ गते, २०७८ ११:०६ मा प्रकाशित

‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने

काठमाडौं, ३ भदौ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।विहीवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार [...]

भदौ ३ गते, २०७८ २१:०८ मा प्रकाशित

कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै

काठमाडौँ, ३ भदौनेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ ।      घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई [...]

भदौ ३ गते, २०७८ १५:४४ मा प्रकाशित

थपिँदै भाइरल ज्वरोका बिरामी

         डोटी, ३ भदौ   जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा [...]

भदौ ३ गते, २०७८ ११:०३ मा प्रकाशित

बाजुरामा भाइरल ज्वरोका बिरामी बढे

बैर्तडी, २ भदौ जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिनुभयो । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै सङ्क्रमणदर [...]

भदौ २ गते, २०७८ १०:४६ मा प्रकाशित

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार सङ्क्रमित

काभ्रेपलाञ्चोक, भदौ २     कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ ।        गत साल कोरोनाको पहिलो चरणमा १४ महिलासहित ४५ सङ्क्रमितको [...]

भदौ २ गते, २०७८ १०:१३ मा प्रकाशित

३५ जनाको मृत्यु थप ३,४५१ जनामा कोरोना संक्रमण

३२ साउन, काठमाडौं पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको [...]

साउन ३२ गते, २०७८ १९:०० मा प्रकाशित