वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कोरोना भाइरस : थप ६७२ मा संक्रमण पुष्टि, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने [...]

कार्तिक १० गते, २०७८ १६:४६ मा प्रकाशित

कहिलेदेखि दिइदैछ भेरोसेलको दोस्रो मात्रा ?

काठमाडौँ, १० कात्तिक। एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा असोज ४ देखि १४ गतेसम्म दिइएको थियो । तर,अहिलेम्म कुनै पनि जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकिएको छैन । मन्त्रालयका [...]

कार्तिक १० गते, २०७८ ११:२१ मा प्रकाशित

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

         डोटी, २ कात्तिक   जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर [...]

कार्तिक २ गते, २०७८ १२:०८ मा प्रकाशित

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

    वालिङ, २ कात्तिक   वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत [...]

कार्तिक २ गते, २०७८ ०६:५७ मा प्रकाशित

काभ्रेमा कोरोना सङ्क्रमण शून्य

    काभ्रेपलाञ्चोक, १ कात्तिक जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ ।         केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको [...]

कार्तिक १ गते, २०७८ १५:२३ मा प्रकाशित

अर्जेन्टिनाको ब्लान्सा शहरमा आगलागी, चार बालबालिकासहित सात जनाको मृत्यु

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परेर सात जनाको मृत्यु भएको छ ।  एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरूको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरूको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा एकै परिवारका [...]

असोज २० गते, २०७८ १२:३१ मा प्रकाशित

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

  धु्रवसागर शर्मा   गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक [...]

असोज २० गते, २०७८ ११:१० मा प्रकाशित

रु पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १९ असोज    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल [...]

असोज १९ गते, २०७८ १२:२० मा प्रकाशित

आँखाका बिरामीलाई स्वास्थ्य संस्था पठाउन धामी झाँक्रीलाई तालिम

      खोटाङ, १९ असोजखोटाङमा आँखाका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माण गर्न धामी झाँक्रीलाई तालिम दिइएको छ ।        झारफुक गर्न धामी झाँक्री कहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने÷पु¥याउने वातावरण निर्माण गर्न नेपाल नेत्र ज्योति सङ्घको समन्वयमा सगरमाथा चौधरी [...]

असोज १९ गते, २०७८ १२:१३ मा प्रकाशित