कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक[...]
काठमाडौं । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो । खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल [...]
कार्तिक १४ गते, २०७८ ११:३८ मा प्रकाशित
दमौली, १३ कात्तिक तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । [...]
कार्तिक १३ गते, २०७८ १८:४२ मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित [...]
कार्तिक १२ गते, २०७८ १६:४६ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ [...]
कार्तिक १२ गते, २०७८ ०९:३१ मा प्रकाशित
काठमाडौँ, १२ कात्तिक। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै [...]
कार्तिक १२ गते, २०७८ ०९:२४ मा प्रकाशित
काठमाडौँ, ११ कात्तिक । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ। [...]
कार्तिक ११ गते, २०७८ १७:१४ मा प्रकाशित
बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ [...]
कार्तिक ११ गते, २०७८ १६:३५ मा प्रकाशित
न्यानो सकिएर चिसो सुरू भइसक्यो। काठमाडौंको तापक्रम दिनकै घट्दो पनि छ। पाका उमेरका र केटाकेटीका साथै बिहान-बेलुका दैनिक नुहाउनेलाई चिसो पानी थेग्न अब मुश्किलै हुन्छ। ठिहिर्याउने पानीमा भाँडा माझ्न र भान्साको काममा पनि कम्ता सकस हुँदैन। सधैंभरी पानी भाँडामा उमालेर [...]
कार्तिक ११ गते, २०७८ १६:०२ मा प्रकाशित
पछिल्लो २४ घण्टामा देशभर ६७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २३२८ जनामा भएको परीक्षणमा जम्मा ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ४९५ जना संक्रमणमुक्त भएका छन् भने [...]
कार्तिक १० गते, २०७८ १६:४६ मा प्रकाशित