वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

        कर्णाली, ४ पुससुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।         कर्णालीका दैलेख, [...]

पुष ४ गते, २०७८ १५:४२ मा प्रकाशित

प्रदेश २ मा कारोना सङ्क्रमित बढ्दै

    जनकपुर, ४ पुसपछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना सङ्क्रमण दर पुनःबढ्न थालेका छ । गतमङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ । स्वास्थ्य निर्देशनालयका [...]

पुष ४ गते, २०७८ १०:२९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २७४ संक्रमित थपिए, तीनजनाको मृत्यु

काठमाडौं  पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ [...]

पुष २ गते, २०७८ १६:०३ मा प्रकाशित

क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु

         टीकापुर, २ पुस टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा टीकापुरलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ ।        क्षयरोग [...]

पुष २ गते, २०७८ १०:०० मा प्रकाशित

थप १८४ मा सङ्क्रमण

        काठमाडौँ, १ पुस   पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १८४ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै [...]

पुष १ गते, २०७८ १७:४२ मा प्रकाशित

हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

सिमकोट, २९ मङ्सिरहुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।     स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर [...]

मंसिर २९ गते, २०७८ १०:५३ मा प्रकाशित

‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु

        मोरङ, २८ मङ्सिर कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिने प्रदेश नं १ मा पूर्वतयारी सुरु गरिएको छ ।        ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो । [...]

मंसिर २८ गते, २०७८ १३:४४ मा प्रकाशित

नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

 काठमाडौँ, २८ मङ्सिर तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ ।         यसका लागि नेपालमा पहिलो [...]

मंसिर २८ गते, २०७८ १३:३८ मा प्रकाशित

३१ लाख बढीका सामग्री हस्तान्तण

       कैलाली, २५ मङ्सिरकोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।         उक्त सामग्री सुदूरपश्चिम [...]

मंसिर २५ गते, २०७८ १०:२९ मा प्रकाशित