वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

पोलियो अभियानमा रु ३२ लाख सङ्कलन

        चितवन, १२ पुस रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३ हजार आर्थिक सङ्कलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए [...]

पुष १२ गते, २०७८ ०९:५३ मा प्रकाशित

क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

    बलेवा, ११ पुस   नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ । कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भन्नुभयो “मृत्यु [...]

पुष ११ गते, २०७८ १२:१६ मा प्रकाशित

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

काठमाडौँ, ११ पुस कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ भने महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका पहुँचको कमीले [...]

पुष ११ गते, २०७८ १०:२६ मा प्रकाशित

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

       दमक, १० पुसझापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो ।         विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स [...]

पुष १० गते, २०७८ ०८:४७ मा प्रकाशित

थप २६० जनामा कोरोना सङ्क्रमण पुष्टि

        काठमाडौँ, ९ पुसदेशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।         योसँगै नेपालमा पिसीआर विधिमार्फत् आठ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको [...]

पुष ९ गते, २०७८ १६:३४ मा प्रकाशित

थप २९३ मा कोरोना सङ्क्रमण

         काठमाडौँ, ८ पुस   देशभर पछिल्लो २४ घण्टामा थप २९३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ६२६ को पीसीआर परीक्षण गरिएको थियो ।         योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख ६५ हजार ६६४ पुगेको [...]

पुष ८ गते, २०७८ १७:५९ मा प्रकाशित

दार्चुला जिल्ला अस्पताल ५० श्यया बनाइने

    दार्चुला, ८ पुस जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले [...]

पुष ८ गते, २०७८ १४:५३ मा प्रकाशित

महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य परीक्षण

दाङ, ८ पुसचेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सवस्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।      हालसम्म ३०० बढीले स्वास्थ्य सेवा लिएको [...]

पुष ८ गते, २०७८ ०८:२२ मा प्रकाशित

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

          सिमकोट, ५ पुस  स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन [...]

पुष ५ गते, २०७८ १०:५२ मा प्रकाशित