वैशाख २० २०८३, आइतबार

समाचार

बलात्कार आरोपीलाई आठ वर्ष कैद

    सप्तरी, ८ वैशाख बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको [...]

वैशाख ८ गते, २०७९ १६:५५ मा प्रकाशित

स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड

     काठमाडौँ, ८ वैशाख  राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।        बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य [...]

वैशाख ८ गते, २०७९ १६:५५ मा प्रकाशित

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

        कर्णाली, ८ वैशाखकर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको [...]

वैशाख ८ गते, २०७९ १४:५२ मा प्रकाशित

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

      काठमाडौँ, ८ वैशाखगृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिनुभएको छ ।        गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल [...]

वैशाख ८ गते, २०७९ १४:३५ मा प्रकाशित

नेपालगञ्जमा बढ्यो चुनावी चहलपहल

       राँझा, ८ वैशाखस्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झण्डा टोल–टोलमा राखेका छन् ।        खासगरी [...]

वैशाख ८ गते, २०७९ १४:३४ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

        काठमाडौँ, ८ वैशाख  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ६०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

वैशाख ८ गते, २०७९ १४:३४ मा प्रकाशित

जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

    काठमाडौँ, ८ वैशाख स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।        मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना [...]

वैशाख ८ गते, २०७९ १४:१९ मा प्रकाशित

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा

   काठमाडौँ, ८ वैशाख पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन ।        नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन नहुने अवस्था नेपालका लागि नयाँ नभएर चर्चामा मात्रै सीमित हुँदै आए पनि [...]

वैशाख ८ गते, २०७९ १४:१८ मा प्रकाशित

एसइई परीक्षाको सबै तयारी पूरा

    विराटनगर, ८ वैशाख वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।         कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा [...]

वैशाख ८ गते, २०७९ १४:१८ मा प्रकाशित