काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३[...]
सल्यानको शारदा नगरपालिकामा एक हजार तीन सय मत गणना हुँदासम्म नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्। कांग्रेसबाट मेयरका उम्मेदवार प्रकाश भण्डारीले पाँच सय८८ मत प्राप्त गर्दा उपमेयर सुस्मिता सापकोटा सुनारले चार सय ४४ मत प्राप्त गरेकी छन्। नेकपा माओवादी [...]
वैशाख ३१ गते, २०७९ १४:३१ मा प्रकाशित
बाँके(खजुरा) : बाँकेको खजुरा गाउँपालिकाको मतगणना अहिले जारी छ । पछिल्लो मतगणना परिणाम अनुसार अध्यक्ष पदमा नेकपा एमालेका सुमन मल्लले ९ सय ४६ र नेकपा माओबादी केन्द्रका डम्बर बिक तुफानले ८ सय ८८ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेपाली [...]
वैशाख ३१ गते, २०७९ १४:२८ मा प्रकाशित
बर्दियाका गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ। कुल १७१२ मत गणना हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पछि पार्दै काँग्रेसले अग्रता लिएको हो। काँग्रेसका मेयरका उम्मेदवार मुक्तिनाथ यादवले ९५४ मत ल्याउँदा एमालेका अमरबहादुर खड्काले ४५७ मत र माओवादी [...]
वैशाख ३१ गते, २०७९ १४:२४ मा प्रकाशित
भरतपुर महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । ५५ मत गणना सकिँदा सुवेदीले २३ मत पाएका छन् भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १९ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ [...]
वैशाख ३१ गते, २०७९ १४:२० मा प्रकाशित
काठमाडाै । १२ सय मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । एक नम्बर वडाको मतदान भइरहँदा नेपाली कांग्रेसमा उम्मेदवार खिलराज पौडेल ५ सय मतका साथ अग्रस्थानमा रहेको छन् । राप्रपाका मृगेन्द्र कुमार शेरचन २ सय ८५ मतका साथ दोस्रो स्थानमा [...]
वैशाख ३१ गते, २०७९ १४:१४ मा प्रकाशित
बाँके / राप्तीसोनारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एक हजार दुई सय मत मत गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार रामदाश थारुले चार सय ३६ मत पाएका छन् ।त्यसैगरि, नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार तप्त पौडेलले चार सय ३ र माओवादी [...]
वैशाख ३१ गते, २०७९ १४:०३ मा प्रकाशित
नेपालगन्ज : स्थानीय तह निर्वाचनको मत गणनामा नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ मा १ सय ९८ मतगणना हुँदा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिएका हुन् । उनले ७९ मत ल्याएर अग्रता लिएका [...]
वैशाख ३१ गते, २०७९ १३:५९ मा प्रकाशित
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । घोराहीमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) १७२ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले १४५ मत प्राप्त गरेका छन् । उपप्रमुख उम्मेदवार कांग्रेसका [...]
वैशाख ३१ गते, २०७९ १३:५५ मा प्रकाशित
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भएपनि उनलाई मतगणनाको क्रममा चेकजाँच नगरी भित्र पठाएको [...]
वैशाख ३१ गते, २०७९ १३:५२ मा प्रकाशित