काठमाडाै‌ । १२ सय मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । एक नम्बर वडाको मतदान भइरहँदा नेपाली कांग्रेसमा उम्मेदवार खिलराज पौडेल ५ सय मतका साथ अग्रस्थानमा रहेको छन् ।

राप्रपाका मृगेन्द्र कुमार शेरचन २ सय ८५ मतका साथ दोस्रो स्थानमा छन् भने नेकपा एमालेका बाबुराम भट्टराई २ सय १ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।