काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना सांसदको कारबाही प्रक्रिया चाँडो गर्न सभामुखमाथि दबाब सुरु गरेको छ । एमालेका प्रमुख सचेतकसहित १४ नेताले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरी माधवकुमार नेपालसहितका[...]
३ भदौ, विराटनगर नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । अब कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका नेताहरु बताउँछन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ [...]
भदौ ३ गते, २०७८ १३:०९ मा प्रकाशित
काठमाडौँ, ३ भदौ मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली [...]
भदौ ३ गते, २०७८ १२:५० मा प्रकाशित
रोल्पा, ३ भदौ वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट जिल्ला सुलिचौरसम्म [...]
भदौ ३ गते, २०७८ १२:४२ मा प्रकाशित
पछिल्लो समयमा कोहलपुर प्रहरीलाई ठुलो चुनौती थपिरहेको थियो । नगर क्षेत्रबाट एक दुईको अन्तरमा एक भन्दा बढि मोटरसाइकल चोरी हुने क्रम बढिरहेकोमा प्रहरी कार्यालय नजिकै अझ भनौ प्रहरीको सुरक्षा आधार क्षेत्रबाट २ वटा मोटरसाइकल र एउटा स्कुटर समेत चोरी हुन्छ [...]
भदौ ३ गते, २०७८ १२:४० मा प्रकाशित
काठमाडाैं, भदौ ३ नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्ने गरी आएको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन पेश भएको छ । दल विभाजनका लागि राजनीतिक दलसम्बन्धी ऐनमा रहेको विद्यमान व्यवस्थालाई संशोधन गर्ने गरी आएको [...]
भदौ ३ गते, २०७८ १२:१९ मा प्रकाशित
ललितपुर, ३ भदौ नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका परिषद् सदस्य डिलबहादुर थोकरमाथि बुधबार दिउँसो भएको दुव्र्यवहारको भत्र्सना गरिएको छ । शाखाका सचिव रामहरि कार्कीले जारी गर्नुभएको विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको कार्यालय पुग्नुभएका थोकर फर्किने क्रममा कार्यालय [...]
भदौ ३ गते, २०७८ १२:०५ मा प्रकाशित
काठमाडौँ, ३ भदौ प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]
भदौ ३ गते, २०७८ ११:५८ मा प्रकाशित
मान्म, ३ भदौ कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन [...]
भदौ ३ गते, २०७८ ११:११ मा प्रकाशित
डोटी, ३ भदौ जिल्लामा पछिल्लो केही हप्ता यतादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या थपिँदै गएको छ । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा [...]
भदौ ३ गते, २०७८ ११:०३ मा प्रकाशित