वैशाख २० २०८३, आइतबार

समाचार

‘यौन व्यवसाय’ का लागि भाडामा अपार्टमेन्ट, ग्राहकलाई भित्र छिर्न पासकोड व्यवस्था

काठमाडौँ, ५ भदौ। ललितपुरको पुल्चोकमा रहेको एक अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर एक महिलाले व्यावसायिक रुपमा ‘यौन व्यवसाय’ सोमबार साँझ महानगरीय प्रहरी परिसरका टोलीले सो अपार्टमेन्टमा छापा मारेर संचालक गीता खड्गीसहित ७ जनालाई पक्राउ गरेपछि अपार्टमेन्टको चौथो तल्ला भाडामा लिएर व्यावसायिक रूपमा [...]

भदौ ५ गते, २०७८ ०८:४८ मा प्रकाशित

मनसुनी वायुको प्रभाव: अझै केहिदिन पानी पर्ने

काठमाडौँ, ५ भदौ। अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । मनसुनी वायुका कारण पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसोपछि प्रदेश एक, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी [...]

भदौ ५ गते, २०७८ ०८:४२ मा प्रकाशित

कुन राशिका लागि कति शुभ ? भदौ ५ गतेको राशिफल:

काठमाडौँ, ५ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ५ गते शनिबार, तदअनुसार सन् २०२१ अगस्ट २१२ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

भदौ ५ गते, २०७८ ०८:३७ मा प्रकाशित

ओलीलाई चेतावनी : दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए विद्रोह

भदौ, ४ काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा [...]

भदौ ४ गते, २०७८ २०:०५ मा प्रकाशित

चितुवाको आक्रमणबाट गोरखामा एक बालक घाइते

गोरखा ४ भदौ, । चितुवाको आक्रमणबाट घाइते जिल्लाको पालुङ्टार नगरपालिका ९ सेराका एक बालक गोरखा अस्पतालमा उपचारत छन् । बिहीबार साँझ नगरपालिका—१० रुम्टी चौतारा नजिक चितुवाको आक्रमण पछि १३ वर्षीय बिक्रम बिक घाइते भएका थिए । उनको टाउको, ढाड र देब्रे [...]

भदौ ४ गते, २०७८ १९:५९ मा प्रकाशित

संंगठन बिस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टी

४ भदौ, काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट टे«ड युनियन र टि वाइ सीको आज कर्णाली प्रर्देशको राजधानि बिरेन्द्रनगरमा भेला सम्पन्न भएको छ ।भेला राष्ट्रिय पजातन्त्र पार्टीका केन्र्दीय सम्पदान समितिका सदस्य तथा टे«ड युनियनका केन्दीय अध्यक्ष हिम्कतmजन भन्डारीको प्रमख आतिथ्यता टे«ड युनियनका [...]

भदौ ४ गते, २०७८ १९:५५ मा प्रकाशित

प्रदेश प्रमुख शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

      काठमाडौँ, ४ भदौ  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो ।         राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उहाँले प्रदेश प्रमुख पदको शपथ लिनुभएको हो । त्यस अवसरमा उपराष्ट्रपति [...]

भदौ ४ गते, २०७८ १९:०३ मा प्रकाशित

चन्द्रागिरिमा ओलीको अर्काे सिर्जना

काठमाडौँ, ४ भदौ “इच्छुमतिको किनार, घुमेर भिराडील     घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल     कतै इतिहास, कतै परम्परा गौरव र पौरख     यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर     शोकमग्न शिवजी भौतारिएका थिए     यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले     चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए     यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर     सुन्दर काठमाडौँलाई [...]

भदौ ४ गते, २०७८ १८:५५ मा प्रकाशित

देशभर थपिए ३,०४२ जना कोरोना संक्रमित, २६ जनाको मृत्यु

४ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार [...]

भदौ ४ गते, २०७८ १६:४४ मा प्रकाशित