वैशाख २० २०८३, आइतबार

समाचार

चर्चित गायक अलिफ खान र लक्ष्मी खड्काको पहिलो गित सार्बजनिक

 भाद्र ४,  पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा [...]

भदौ ५ गते, २०७८ १३:४८ मा प्रकाशित

कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा कामपा

काठमाडौँ, ५ भदौ   काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी [...]

भदौ ५ गते, २०७८ ११:४६ मा प्रकाशित

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

कास्की, ५ भदौ पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो [...]

भदौ ५ गते, २०७८ ११:४१ मा प्रकाशित

फेरी चर्चामा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं,भदौ ५, अफगानिस्तानमा राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा भएको छ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरिसकेको छ । आफगानिस्तानमा राष्ट्र प्रमुख विदेशीको शरणमा पुगेका बेला नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको चर्चा भइरहेको छ । खासगरी [...]

भदौ ५ गते, २०७८ ११:३७ मा प्रकाशित

डेढ करोड सुराकी खर्च गरे गृहमन्त्री र सचिवले

काठमाडाैं,भदौ ५  तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८  रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । मन्त्री थापाले  ७२ लाख तथा सचिव राई र न्यौपानेले ७६ लाख ५८ [...]

भदौ ५ गते, २०७८ ११:२५ मा प्रकाशित

सचिन परियारले सबैलाई हँसाए भाइरल रबिना बसेल र खेम सेन्चुरी बीच चल्यो अन्तरबार्तामै कडा दोहोरी

 भाद्र ५, पछिल्लो केहि समय देखि युटुबमा भाइरल भएका सचिन परियार र रबिना बसेलको फेरी भेट भएको छ।लोकप्रिय गायक खेम सेन्चुरी र सुमन थापा मगर संगै उनीहरु पनि भेट भएका थिए।सचिन खेम सेन्चुरीको काखमा थिए भने रबिना बसेल सुमनको काखमा [...]

भदौ ५ गते, २०७८ ११:१८ मा प्रकाशित

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका

कर्णाली, ५ भदौ कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो ।        नगर [...]

भदौ ५ गते, २०७८ ११:१० मा प्रकाशित

एक अर्ब ११ करोड एनसेलले ठग्यो

काठमाडौँ, ५ भदौ नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ [...]

भदौ ५ गते, २०७८ ११:०१ मा प्रकाशित

वरिष्ठ कलाकार थापाको निधन

काठमाडौँ, ५ भदौ  वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी दिनुभयो ।         तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय [...]

भदौ ५ गते, २०७८ १०:५४ मा प्रकाशित