वैशाख २२ २०८३, मंगलबार

समाचार

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, भदौ १३ बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ। प्रचण्डको सचिवालयले दिएको [...]

भदौ १३ गते, २०७८ ११:५६ मा प्रकाशित

मकै जोगाउन रातमा जाग्राम

डोटी, १३ भदौ   जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, [...]

भदौ १३ गते, २०७८ ११:३७ मा प्रकाशित

स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

  जाजरकोट, १३ भदौ यहाँका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो ।        छेडागाडले रु एक अर्ब २३ [...]

भदौ १३ गते, २०७८ ११:२१ मा प्रकाशित

एनआरएनए निर्वाचनः उम्मेदवारी घोषणा

काठमाडौँ, १३ भदौ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।        आगामी अक्टोबरमा हुने १०आँै महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप [...]

भदौ १३ गते, २०७८ ११:१४ मा प्रकाशित

तेह्रथुम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो। यस अनुसार कम्पनीले [...]

भदौ १३ गते, २०७८ ०८:५० मा प्रकाशित

पुजा र आकाशको संयोग कि प्रतिस्पर्धा, २४ घन्टा बित्न नपाउदै दुबैले किने एउटै मोडलको यस्तो कार ।

१३ भदौ, काठमाडौं । पुजा आकाश रंगिन दुनियामा कुनै नौलो जोडी होईनन । कतिपय त उनिहरु रिल लाईफमा मात्र नभई रियल लाईफमा पनि जोडी भएको बताउछन् । संयोग भनौ या अरु नै ब्रेकअपको हल्ला चलेर सेलाउन नपाउदै यो जोडीले एउटै गाडी [...]

भदौ १३ गते, २०७८ ०८:१८ मा प्रकाशित

केकी अधिकारीले फ्यानको प्रश्नको उत्तरमा भन्छिन, ‘प्रेम प्रस्ताव राख्ने युवकको लिस्ट लामै छ’

१३ भदौ, काठमाडौं । मोडल,अभिनेत्री,निर्माताको छवि बनाएकी केकी अधिकारीको पछिल्लो काम हो बो क्सी को घर । उनको त्यो फिल्म आउन बाँकी छ । महामारीका कारण उनको फिल्म प्रदर्शनमा आएको छैन । उनले कपाल मुण्डन गर्नुको पछाडी यहि नै कारण हो [...]

भदौ १३ गते, २०७८ ०८:१२ मा प्रकाशित

आईतवारदेखि प्रशासन कार्यालय गोरखाले बार अनुसार सेवा दिने हेर्नुहोस पालिकाको सेवा सुची सहित

१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले आईतवारदेखि बार अनुसार सेवा दिने भएको छ । १० दिन सम्म पूर्ण रुपमा सेवा बन्द रहेको कार्यालयले आईतवारदेखि भने कार्यालया भिडभाड कम गर्न पालिका अनुसार बार तोकेर सेवा निर्धारण गरेको हो । गोरखा [...]

भदौ १३ गते, २०७८ ०८:०६ मा प्रकाशित

पारस शाहको क्यारिकेचर गर्ने भरतमणि पौडेल पुगे फाइनलमा

१३ भदौ, काठमाडौं ।रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिए । पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जिते । उनले प्रस्तुतिका क्रममा पारसको जस्तै हाउभाउ र लबजमा आफ्नो [...]

भदौ १३ गते, २०७८ ०८:०० मा प्रकाशित