काठमाडौं, भदौ १४ नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्। झन्डै साढे २ महिनापछि[...]
कोहलपुर/नेपालको पहिलो बस्तुको प्रत्यक्ष विक्री वितरण (डाईरेक्ट सेलिङ्ग) ईजाजत प्राप्त कम्पनी आईबोस ग्लोबल लाईफ ईन्टरनेशनलको टप एचिभर तथा कोहलपुर शाखाका प्रमुख फागुन बस्नेत दोस्रो कार अवार्ड विजेता हुनुभएको छ । कम्पनीका टप एचिभर तथा कोहलपुर शाखाको प्रमुख रहेका बस्नेत यस [...]
भदौ १४ गते, २०७८ १७:१० मा प्रकाशित
१४ भदौ, काठमाडौं नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन् । नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको [...]
भदौ १४ गते, २०७८ १७:०६ मा प्रकाशित
१४ भदौ, काठमाडौं विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष [...]
भदौ १४ गते, २०७८ १६:५५ मा प्रकाशित
१४ भदौ, काठमाडौं पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको [...]
भदौ १४ गते, २०७८ १६:४१ मा प्रकाशित
जाजरकोट, १४ भदौ गरिब परिवारमा मात्र नभर्इ शिक्षित परिवारमासमेत बालविवाह हुने क्रम अझैसम्म रोकिएको छैन । कुलतमा फसेको छोरा सुर्धानदेखि बुढेसकाल लागेका आमाबाबुलाई नातिनातिना देख्ने रहरका कारण बालविवाह गर्ने क्रम बढेको पाइएको छ । अभिभावकको निगरानी कम हुनु, विद्यालयमा बिताउने [...]
भदौ १४ गते, २०७८ १६:१३ मा प्रकाशित
विराटनगर ,१४ भदौ विराटनगरस्थित नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयनजिकको पार्किङ स्थलबाट सोमबार बिहान डिजेल लोड गरिएको ट्यांकर चोरी भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ स्थित कार्यालयको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर [...]
भदौ १४ गते, २०७८ १६:०० मा प्रकाशित
काठमाडौं, १४ भदौ प्रदीप नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको टिप्पणी गरेका छन् । पछिल्लो समय दल दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोगमा नै पुगेका नेता नेपालले आफूलाई माधव नेपालले पनि धोका दिएको बताएका हुन् । सामाजिक सञ्जाल फेशबुकमार्फत [...]
भदौ १४ गते, २०७८ १५:४८ मा प्रकाशित
भाद्र १४, तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने भएका छन् । बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो । कन्दहारका मुल्ला हिब्तुल्लाह सन् २०१६ [...]
भदौ १४ गते, २०७८ १५:४२ मा प्रकाशित
काठमाडौँ, १४ धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ । नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउनमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ । [...]
भदौ १४ गते, २०७८ १४:४१ मा प्रकाशित