काठमाडौँ, २५ भदौ करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ । लामो समयदेखि प्रस्तावित भए[...]
काठमाडौँ, २५ भदा प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत [...]
भदौ २५ गते, २०७८ १५:२७ मा प्रकाशित
काठमाडौँ, २५ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल [...]
भदौ २५ गते, २०७८ १५:२० मा प्रकाशित
काठमाडौँ, २५ भदौराष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोसं्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा [...]
भदौ २५ गते, २०७८ १५:११ मा प्रकाशित
वाग्मती, २५ भदौ देशमा भएका गढी तथा किल्लामध्ये सबैभन्दा धेरै ऐतिहासिक चीजबीजको संरक्षण भएको स्थान हो, मकवानपुरको चिसापानी गढी । यहाँ पुरातात्विक महत्वका थुप्रै वस्तु सुरक्षित रहेकाले ऐतिहासिक अध्ययनका हिसाबले यो गढी महत्वपूर्ण रहेको इतिहासका जानकारहरु बताउँछन् । इतिहासका अध्येता केदार [...]
भदौ २५ गते, २०७८ १३:२९ मा प्रकाशित
कर्णाली, २५भदौ नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता ९पीडीए० मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यहीसेप्टेम्बर १९ मा सात [...]
भदौ २५ गते, २०७८ १२:४७ मा प्रकाशित
काठमाडौँ, २५ भदौ भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ । भदौको पहिलो [...]
भदौ २५ गते, २०७८ १२:४१ मा प्रकाशित
रोल्पा, २५ भदौ नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ । “अधिवेशन [...]
भदौ २५ गते, २०७८ १२:१३ मा प्रकाशित
काठमाडौँ, २५ भदौ यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान तथा प्रविधिको उन्नत विकास ः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट उक्त नारा तय गरिएको र [...]
भदौ २५ गते, २०७८ ११:५९ मा प्रकाशित
काठमाडौँ, २५ भदौ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताउनुभएको छ । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उहाँले केही विषयमा संशोधन [...]
भदौ २५ गते, २०७८ ११:३८ मा प्रकाशित