वैशाख २४ २०८३, बिहीबार

समाचार

नेपालमा १३ लाखले गराए सुरक्षित गर्भपतन

काठमाडौँ, १० असोज‘सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चिताको आधार’ भन्ने नाराका साथ आइतबार देशभर सातौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाइँदै छ ।प्रजनन स्वास्थ्य महिलाको अधिकारसँगै सुरक्षित गर्भपतन् प्रजनन् स्वास्थ्यको एक अभिन्न अंग हो । संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको [...]

असोज १० गते, २०७८ १३:३७ मा प्रकाशित

६५ मुलुकको समर्थन चीनको आन्तरिक मामलामा

बेइजिङ  पाकिस्तानलगायत संसारका करिब ६५ मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको समर्थन जनाएका छन् । संयुक्त राष्ट्रसंघको ४८ औं मानवअधिकार आयोग सभामा चीनको आन्तरिक मामिलाको समर्थन जनाएका हुन् ।  संयुक्तरुपमा जारी सो विज्ञप्तिमार्फत चीनको आन्तरिक मामिलामा आफूहरुले सम्मान प्रकट गर्दै [...]

असोज १० गते, २०७८ १३:२८ मा प्रकाशित

तालिबानका संस्थापकले भने- हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्छ

१० असोज  इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात [...]

असोज १० गते, २०७८ १३:१९ मा प्रकाशित

रामकुमारी झाँक्री र गोकर्ण विष्ट एकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

काठमाडौँ ,१० असोज नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी चुनावमा एउटै निर्वाचन क्षेत्रबाट उठ्ने भएका छन् । आगामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ [...]

असोज १० गते, २०७८ १३:११ मा प्रकाशित

हेटौँडा सिमेन्टको मूल्य घट्यो

     वाग्मती, १० असोज  गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको [...]

असोज १० गते, २०७८ १३:०२ मा प्रकाशित

ओलखेतीबाट मनग्ये आम्दानी

      महोत्तरी, १० असोज महोत्तरीका किसानलाई नगद जोहोको मुख्य सहारा ओलखेती भएको छ । यसपालि लगातारको वर्षाले अन्य तरकारी बाली हुन नदिएपछि किसानका लागि ओल नै नगद जोहोको सहारा बनेको हो । जिल्लाका सुदूरउत्तरवर्ती बर्दिबास, भङ्गाहा, गौशाला र औरही नगरपालिका [...]

असोज १० गते, २०७८ ११:२६ मा प्रकाशित

जङ्गली हात्ती पीडितका गुनासो, ‘खै कसरी अन्नबाली जोगाउनु अब’

       झापा, १० असोज मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किनुभएको उहाँले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गर्नुभयो । उहाँको खुसी भारतीय [...]

असोज १० गते, २०७८ ११:२१ मा प्रकाशित

खुल्यो मुक्तिनाथ मन्दिर

           म्याग्दी, १० असोज   मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने [...]

असोज १० गते, २०७८ ११:१८ मा प्रकाशित

३८ क्विन्टल सुन तस्करी मुद्दाको आजबाट अन्तिम बहस हुँदै

१० असोज, विराटनगर मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि [...]

असोज १० गते, २०७८ ११:१० मा प्रकाशित