कञ्चनपुर, ११ असोजलिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया[...]
काठमाडौँ, ११ असोज संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा एस जयशङ्करबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै [...]
असोज ११ गते, २०७८ ११:०४ मा प्रकाशित
कर्णाली कर्णाली प्रदेशसभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा सो विधेयकलाई सचिवालयमा दर्ता गराएका हुन् । पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका उनले सिंजा सभ्यताको संरक्षण [...]
असोज ११ गते, २०७८ ०८:५४ मा प्रकाशित
भैरहवा ,२७ भदौ महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु [...]
असोज ११ गते, २०७८ ०८:२३ मा प्रकाशित
काठमाडौँ, ११ असोज दशैका लागि घर जान आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ [...]
असोज ११ गते, २०७८ ०८:०४ मा प्रकाशित
काठमाडौँ, ११ असोज आज मिति वि सं २०७८ साल असोज महिनाको ११ गते सोमबार, तदअनुसार सन् २०२१ सेप्टेम्बर २७ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) [...]
असोज ११ गते, २०७८ ०७:४५ मा प्रकाशित
काठमाडौं, १० असोज प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो । भेटमा मन्त्री शर्माले [...]
असोज १० गते, २०७८ १७:५५ मा प्रकाशित
१० असोज, काठमाडौं ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको [...]
असोज १० गते, २०७८ १७:४८ मा प्रकाशित
१०असोज, काठमाडौं नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा [...]
असोज १० गते, २०७८ १७:३७ मा प्रकाशित
काठमाडौं, असोज १० नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटनको बचाउ गरेका छन्।आइतबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचनमा जाने कुरा कुनै पनि कोणबाट गलत नहुने भन्दै संसद [...]
असोज १० गते, २०७८ १७:०८ मा प्रकाशित