वैशाख २४ २०८३, बिहीबार

समाचार

इपिएलमा चितवनको जीत

       काठमाडौँ, १० असोजचौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।        कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो [...]

असोज १० गते, २०७८ १६:४४ मा प्रकाशित

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

         जलेश्वर, १० असोज जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् ।    जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उहाँ रित्तै फर्कनु [...]

असोज १० गते, २०७८ १६:२१ मा प्रकाशित

सुनको मूल्य स्थिर

काठमाडौँ, १० असोज नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज [...]

असोज १० गते, २०७८ १६:११ मा प्रकाशित

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

   मनाङ, १० असोज लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ ।         यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिराले पदमार्गमा क्षति पु¥याएको अवस्थाबारे अध्ययन गरी यसको [...]

असोज १० गते, २०७८ १६:०४ मा प्रकाशित

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

         पर्वत, १० असोज  धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले [...]

असोज १० गते, २०७८ १५:५० मा प्रकाशित

नेपाली कांग्रेस महाधिवेशन : गोरखाको कुन पालिकामा को बने सभापति

गोरखा ,१० असोज  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत गोरखाका ११ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।  शनिबार सम्पन्न भएको अधिवेशनले ६ वटा पालिकामा सर्वसम्मतले र ५ वटा पालिकामा मदतान प्रक्रियाद्धारा नया नेतृत्व चयन गरेको हो ।  गोरखाको धार्चे [...]

असोज १० गते, २०७८ १४:१८ मा प्रकाशित

कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण, निःशुल्क

      जाजरकोट, १० असोजठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो ।         नगरपालिकाको रु २० लाख [...]

असोज १० गते, २०७८ १४:११ मा प्रकाशित

भलिबलमा आर्मीको जीत

    काठमाडौँ, १० असोज राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।         त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो [...]

असोज १० गते, २०७८ १४:०३ मा प्रकाशित

विद्युत् प्राधिकरणले थप पाँच सयवटा सवारी चार्जिङ स्टेसन निर्माण गर्ने

काठमाडौं ,१० असोज नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट [...]

असोज १० गते, २०७८ १३:५४ मा प्रकाशित