नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको थियो । समितिले पत्रकार सम्मेलनमा[...]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतियारको लडाइँ अब माओवादीले नलड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र आफैँले संघर्ष गरेर ल्याएको उपलब्धीका कारण हतियारको क्रान्ति [...]
असोज १५ गते, २०७८ १०:२६ मा प्रकाशित
काठमाडौँ, १५ असोज। ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन्। काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ५४ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी [...]
असोज १५ गते, २०७८ ०९:३८ मा प्रकाशित
काठमाडौँ, १५ असोज। न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो [...]
असोज १५ गते, २०७८ ०९:३४ मा प्रकाशित
काठमाडौँ, १४ असोज : परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय [...]
असोज १४ गते, २०७८ १६:१८ मा प्रकाशित
एमाले अध्यक्ष केपी ओलीले पार्टीको विधान महाधिवेशनस्थलको निरीक्षण गरेका छन् । ओलीले बुधबार महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् । एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आगामी १५ देखि १७ असोजमा हुँदै छ । महाधिवेशनमा करिब पाँच हजार प्रतिनिधि सहभागी हुने [...]
असोज १४ गते, २०७८ १६:१३ मा प्रकाशित
काठमाडौँ, १४ असोजसंयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज [...]
असोज १४ गते, २०७८ १६:०३ मा प्रकाशित
काठमाडौँ, १४ असोज छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले [...]
असोज १४ गते, २०७८ १४:१७ मा प्रकाशित
जाजरकोट, १४ असोजजाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल [...]
असोज १४ गते, २०७८ १४:०४ मा प्रकाशित
काठमाडौँ, १४ असोज प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी [...]
असोज १४ गते, २०७८ १३:५७ मा प्रकाशित