वैशाख २४ २०८३, बिहीबार

समाचार

काठमाडौं उपत्यकामा थपिए तीन सय ५९ संक्रमित, सक्रिय चार हजार बढी

काठमाडौं उपत्यकामा थप तीन सय ५९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ संक्रमित थपिएको जानकारी दिएको हो। यस्तै काठमाडौं उपत्यकामा ४४०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २५७८, भक्तपुरमा [...]

असोज १५ गते, २०७८ १७:११ मा प्रकाशित

राजपरिवारकाे सदस्यता त्यागेर प्रेमीसँग विवाह गर्दै जापानी राजकुमारी

राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।  कोमुरोसँग विवाहलगत्तै [...]

असोज १५ गते, २०७८ १४:४४ मा प्रकाशित

काठमाडौं प्रशासनको स्पष्टीकरण : सभा, जात्रापर्व गर्न रोक लगाएका छैनौं

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार दिएको आदेशबारे स्पष्टीकरण दिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक/सांस्कृतिक मेला, जात्रा पर्व लगायतका चाडपर्व गर्न रोक नलगाएको जानकारी दिएका हुन्। प्रशासनले [...]

असोज १५ गते, २०७८ १४:२९ मा प्रकाशित

एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

१५ असोज, काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण [...]

असोज १५ गते, २०७८ १४:०७ मा प्रकाशित

एमाले विधान महाधिवेशन : अध्यक्ष मण्डलमा अटाएनन् भीम रावल

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सुरु भएको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।  युवराज ज्ञवाली र अष्ठलक्ष्मी शाक्य समेटिएका छन् भने स्थायी कमिटी सदस्यहरु सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा समेटिएका छन् । [...]

असोज १५ गते, २०७८ १३:५६ मा प्रकाशित

एमालेकाे विधान महाधिवेशन प्रभु साहले बहिष्कार गर्ने

काठमाडौं नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गर्नु भएका नेता प्रभु साहले विधान महाधिवेशन बहिष्कार गर्ने घाेषणा गर्नु भएकाे छ । आज(शुक्रबार) देखि आइतरबसम्म चल्ने एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यसमेत रहनु भएका साह सहभागीता नजाउनु हुने भएकाे छ । [...]

असोज १५ गते, २०७८ १२:३९ मा प्रकाशित

आजदेखि साफ च्याम्पियनसिप, नेपाल र आयोजक माल्दिभ्स भिड्दै

काठमाडौँ, १५ असोज। १३औं संस्करणको साफ च्याम्पियनसिप आजबाट माल्दिभ्समा सुरू हुँदैछ। साफको उद्‌घाटन खेलमा श्रीलंका र बंगलादेशबीच अपरान्ह पौने पाँच बजे प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्‌घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो। नेपाल [...]

असोज १५ गते, २०७८ १२:२१ मा प्रकाशित

मेलम्ची खानेपानी पुनर्निर्माणको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ, १५ असोज। खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। मेलम्चीको पुनर्निर्माणबारे मन्त्रालयले एउटा कार्यदल गठन गरेको थियो। त्यो कार्यदलले पुनर्निर्माणमा अढाइ अर्ब लाग्ने अनुमानसहितको विशेष खालको कार्ययोजना मन्त्रालयमा बुझाएको थियो। उक्त कार्ययोजना लामो छलफलपछि प्रधानमन्त्री कार्यालय [...]

असोज १५ गते, २०७८ ११:५० मा प्रकाशित

तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो

काठमाडौँ, १५ असोज। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि [...]

असोज १५ गते, २०७८ ११:३६ मा प्रकाशित