काठमाडौँ माइतीको हातबाट दसैंको टीका लगाउने खुसी मनमा साँचेर शारदा राउत आइतबार बिहान सानो काखे बाबुसहित भोजपुर जान काठमाडौं विमानस्थल पुगिन् । उनको टिकटमा काठमाडौं–भोजपुर समय बिहानको ८:३० बजे लेखिएको थियो ।[...]
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, [...]
कार्तिक २ गते, २०७८ ०७:०६ मा प्रकाशित
वालिङ, २ कात्तिक वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत [...]
कार्तिक २ गते, २०७८ ०६:५७ मा प्रकाशित
काठमाडौँ, १ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाउनुभयो । अनुगमनका क्रममा [...]
कार्तिक १ गते, २०७८ १६:४१ मा प्रकाशित
काभ्रेपलाञ्चोक, १ कात्तिक जिल्लामा तीन दिनदेखि कोरोना सङ्क्रमण देखिएको छैन । यस अवधिमा चार सङ्क्रमणमुक्त भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) जनाएको छ । केही हप्तादेखि दैनिकरुपमा निरन्तर आरोलो लागिरहेको सङ्क्रमणको सङ्ख्या तीन दिनयता शून्यमा झरेको [...]
कार्तिक १ गते, २०७८ १५:२३ मा प्रकाशित
कावासोती, १ कात्तिक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला [...]
कार्तिक १ गते, २०७८ १५:०८ मा प्रकाशित
काठमाडौँ, १ कार्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।-
कार्तिक १ गते, २०७८ १४:२१ मा प्रकाशित
बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा आजबाट बढाइएको छ । काठमाडौं उपत्यकाबाहेकका रुटमा २३ प्रतिशतका दरले भाडा बढाइएको हो । काठमाडौं उपत्यकाभित्र भने नयाँ भाडादर अनुसार ०–५ किलोमिटरको भाडा १८ रूपैयाँ तोकिएको छ । गाडी चढ्नै बित्तिकै १८ रूपैयाँ दिनुपर्नेछ [...]
कार्तिक १ गते, २०७८ १४:०९ मा प्रकाशित
काठमाडौँ, १ कात्तिक नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल गरेको छ । आज (सोमबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको हो। बैठकपछि पार्टीका प्रवक्ता [...]
कार्तिक १ गते, २०७८ १३:५१ मा प्रकाशित
काठमाण्डाै – देशभरको मौसम पूर्ण रुपमा बदली भएको छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनीका धेरै ठाउँ तथा प्रदेश १, २ र वाग्मतीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ [...]
कार्तिक १ गते, २०७८ १२:४३ मा प्रकाशित