वैशाख २४ २०८३, बिहीबार

समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, १० कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैंयाले घटेर ९२ हजार पुगेको छ। यसअघि मंगलबार छापावाला सुन तोलामा ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो। [...]

कार्तिक १० गते, २०७८ ११:१६ मा प्रकाशित

आगामी निर्वाचन मेरा लागि अन्तिम हुनसक्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा एमालले गर्ने महाधिवेशनले आफूलाई नै फाइदा हुने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेको महाधिवेशनसँगै आफ्नो विजयी सुरुवात भएको दाबी गरे । “एमालले मलाई कति महत्व दिँदोरहेछ, प्रचण्डको राष्ट्रिय राजनीतिमा [...]

कार्तिक १० गते, २०७८ ११:०४ मा प्रकाशित

बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज

१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि [...]

कार्तिक १० गते, २०७८ ०९:१४ मा प्रकाशित

पारिश्रमिक बढाउन प्रस्ताव

काठमाडौं : खाडी तथा मलेसियामा जाने श्रमिकको पारिश्रमिक बढाउन नेपालले प्रस्ताव गरेको छ। आबुधावी डायलगमा नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो।  खाडी र मलेसियाका श्रममन्त्री सहभागी भएको आबुधावी डायलगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रमिकको पारिश्रमिक बढाउन अपरिहार्य [...]

कार्तिक १० गते, २०७८ ०८:२८ मा प्रकाशित

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, १० कात्तिक। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा [...]

कार्तिक १० गते, २०७८ ०८:२२ मा प्रकाशित

चितवन पुगेर प्रचण्डले भने– अब हुने चुनाव मेरालागि अन्तिम हुनेछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।  उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै [...]

कार्तिक १० गते, २०७८ ०८:१७ मा प्रकाशित

खेलाडीहरु सबैभन्दा नजिकका सल्लाहकार हुन ः खेलकुद मन्त्री अथक

कार्तिक १०, काठमाण्डौंयुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताउनुभएको छ । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको [...]

कार्तिक १० गते, २०७८ ०८:१२ मा प्रकाशित

कहिले सुध्रिने ट्राफिक प्रहरीको आचरण ?

कोहलपुर/ राजमार्गमा सवारी व्यवस्थापन, सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई सचेत तथा कारवाही एवम् विशेष गरी सवारी दुर्घटना न्यूनिकरणको अहम जिम्मेवारी पाएको ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई कमाइखाने माध्यमका रुपमा उपयोग गर्ने गरेको भन्दै धेरै ठाउँमा ट्राफिक प्रहरी आलोचित बन्दै आएको [...]

कार्तिक ९ गते, २०७८ १६:३७ मा प्रकाशित

साग्रिला डेभलपमेन्ट बैंकद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सुर्खेत। साग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कात्तिक ९ गते सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ३ स्थित जनहितकारि सहकारी संस्था काे हलमा करिव १ सय बिध्यार्थिलाई बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बिध्यार्थि [...]

कार्तिक ९ गते, २०७८ १६:२८ मा प्रकाशित