वैशाख २४ २०८३, बिहीबार

समाचार

काठमाडौँमा मङ्सिर ३ देखि हस्तकला व्यापार मेला हुने

काठमाडौँ, १२ कात्तिक। हस्तकला व्यापार मेला आगामी मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल हस्तकला महासङ्घले विगतका वर्षजस्तै यस वर्ष पनि १८औँ हस्तकला व्यापार मेला एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो [...]

कार्तिक १२ गते, २०७८ ०९:२७ मा प्रकाशित

तीन दिनको मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १२ कात्तिक। हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । त्यस्तै, देशका पहाडी भु-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै [...]

कार्तिक १२ गते, २०७८ ०९:२४ मा प्रकाशित

को हुन् बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डे ?

काठमाडौँ, १२ कात्तिक। मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । [...]

कार्तिक १२ गते, २०७८ ०९:२१ मा प्रकाशित

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, १२ कात्तिक। गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान [...]

कार्तिक १२ गते, २०७८ ०९:१९ मा प्रकाशित

कात्तिक १२ गतेको राशिफल: कुन राशिका लागि कति शुभ ?

काठमाडौँ, १२ कात्तिक। आज मिति वि सं २०७८ साल कत्तिक महिनाको १२ गते शुक्रबार, तदअनुसार सन् २०२१ अक्टोबर २९ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अल्छीपन [...]

कार्तिक १२ गते, २०७८ ०९:१६ मा प्रकाशित

हुम्ला सदरमुकामलाई असारसम्म सडक सञ्जालसँग जोड्ने तयारी

काठमाडौँ, ११ कात्तिक । सञ्चिता घिमिरे जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८-७९ भित्र सडक पुर्याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको [...]

कार्तिक ११ गते, २०७८ २०:४९ मा प्रकाशित

यौन क्रियाकलापले जलवायु परिवर्तनमा कसरी प्रभाव पार्छ ?

काठमाडौँ, ११ कात्तिक । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ। [...]

कार्तिक ११ गते, २०७८ १७:१४ मा प्रकाशित

देशभर १० हजार २३६ सक्रिय संक्रमित, कोरोना निको हुनेदर ९७.३ प्रतिशत

बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ [...]

कार्तिक ११ गते, २०७८ १६:३५ मा प्रकाशित

अब निर्वाचन आयोगमा भेट हुन्छ : मिलन पाण्डे

विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए । ‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, [...]

कार्तिक ११ गते, २०७८ १६:२७ मा प्रकाशित